Chapter 3

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमैले अन्जानमा नै धेरै बर्षसम्म र बिभिन्न तरिकाले परमेश्वरले मलाई दिनुभएको चेला बनाउने जिम्मेवारी पूरा गर्नुको साटो त्यसको बिपरित भएर काम गरिरहेको थिएँ । तर अन्तमा पवित्र आत्माले मेरा गल्तीहरूलाई देखाउनको लागि आफ्नो अनुग्रहद्वारा मेरो आँखा खोली दिनु भयो । मैले सिकेको एउटा कुरा चाँहि यही हो ः मैले हरेक कुराको प्रश्न गर्नु पर्छ, जुन कुरा मलाई परमेश्वरको वचनको ज्योतिमा सिकाइएको छ र मैले त्यसअनुसार विश्वास गरेको पनि छु । अरु जुनसुकै कुराले भन्दा बढी हाम्रो परम्पराले हामीलाई परमेश्वरले भन्नुभएको कुरा नदेख्नको लागि अन्धो बनाईदिएको छ । हाम्रो परम्पराको घमण्डले हामीलाई यति क्षतिग्रस्त बनाईदिएको छ, कि अरु ख्रीष्टियनहरूभन्दा बढी सत्य जान्ने–बुझ्ने सर्वोत्कृष्ट समुहको बीचमा हामी खडा हुनुपरेकोे छ । एउटा शिक्षकले व्यंग्यात्मक तवरले भने झैं, “संसारमा आज ३२,००० सम्प्रदायहरू छन । के तपाईं तिनीहरूमध्ये कुनै न कुनै एउटा राम्रो सम्प्रदायको सदस्य हुन शौभाग्यशाली हुनुभएको छैन ७तिस”

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रहाम्रो घमण्डको परिणामस्वरूप परमेश्वरले हाम्रो बिरोध गर्नुहुन्छ, किनभने उहाँले घमण्डीहरूलाई बिरोध गर्नुहुन्छ । यदि हामी कुनै प्रगति गर्न चाहन्छौं र प्रभु येशूको सामु पूर्णरूपले खडा हुन चाहन्छौं भने, हामीले आफैलाई नम्र पार्नै पर्दछ । त्यस्ताहरूलाई नै परमेश्वरले उहाँको अनुग्रह दिनुहुन्छ ।

The Role of the Pastor Considered

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रबिचार गरिएको पास्टरको भूमिका

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रचेला बनाउने सेवकाइको लक्ष्यअनुसार सेवकले सेवकाइको हरेक क्षेत्रलाई सुसज्जित पारेको हुनुपर्दछ । उसले निरन्तर रूपमा आफैलाई यो प्रश्न सोध्नु पर्छ, “प्रभु येशूका सबै आज्ञाहरू पालन गर्ने चेलाहरू बनाउने प्रकृयाको लागि मैले गरेको लगानीले कसरी काम गर्दछ ७तिस” यदि यो जाँच गर्ने सामान्य प्रश्न इमान्दारपूर्वक सोधियो भने, यसले ख्रीष्टियन त्रृmयाकलापको ब्यानरमा भएर गरिएको कार्यलाई अति पर सारिदिने काम गरी दिन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रहामी पास्टर÷एल्डर÷बिशपको?ब ष्म.ू)ातलचभाज्ञू जचभा.ू३)ातलज्ञू लबmभ.ू)ातलचभाज्ञूश्र८?रबश्र सेवकाइलाई बिचार गरौं, एकजना व्यक्ति जसको सेवकाइको कार्यले उसलाई विशेष स्थानिय मण्डलीमा केन्द्रित गर्दछ । यदि त्यस व्यक्तिले प्रभु येशूका सबै आज्ञाहरू पालन गर्ने चेलाहरू बनाउन लागिरहेको छ भने, उसको प्राथमिक उत्तरदायित्व के हुनु पर्दछ ७तिस शिक्षा, स्वभाविक रूपमा मनमा आउँछ । प्रभु येशूले भन्नुभयो, “चेलाहरू सिकाएर बनाइन्छन” (हेर्नुहोस मत्ती २८ः१९–२०) । एल्डर÷ पास्टर÷बिशप हुनको लागि एउटा माँग चाँहि उ “सिकाउनमा सक्षम” हुनुपर्दछ (१ तिमोथी ३ः२) । जसले “प्रचार गर्न र शिक्षा दिन कडा परि७नतसम गर्दछन” तिनीहरूलाई “दोहोरो आदरको योग्य ठान्नु” पर्दछ (१ तिमोथी ५ः१७बmउस) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रत्यसैकारण पास्टरले यो प्रश्नद्धारा प्रत्येक प्रवचनको मुल्याङ्कन गरेको हुनु पर्दछ “चेला बनाउने काम पूरा गर्नको लागि यस प्रवचनले कतिको सहायता गर्दछ ७तिस”

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रके पाष्टरले आइतबारको वा सप्ताहको कुनै पनि दिनमा प्रचार गरिएको प्रवचनले मात्र शिक्षा दिने उत्तरदायित्व पूरा भएको छ ७तिस यदि पूरा भएको छ भनेर उसले विचार गर्दछ भने, उसको शिक्षा दिने उत्तरदायित्व उसले जिएको जीवन र उदाहरणद्वारा प्राथमिक रूपमा पूरा भएको हुन्छ भनी धर्मशास्त्रले देखाएको तथ्यलाई उसले उपेक्षा गर्दछ । उसको दैनिक जीवनको शिक्षाको उदाहरण उसको सार्वजनिक शिक्षाको सेवकाइद्वारा सामान्य रूपमा पूरा गरिएको हुन्छ । त्यसैले गर्दा, एल्डरहरू÷पास्टरहरू÷निरीक्षकहरूको लागि गरिएको योग्यताहरूले व्यक्तिको शाब्दिक सञ्चारको दक्षताहरूभन्दा उसको चरित्र र जीवनशैलीसँग बढी काम गरेको हुन्छ । १ तिमोथी ३ः१–१७बmउस मा निरीक्षकहरूको लागि गरिएका पन्द«वटा योग्यताहरूमध्ये चौधवटा चरित्रसँग सम्बन्धित छन । तितस १ः५–९ मा एल्डरहरूको लागि गरिएका अठारवटा योग्यताहरूमध्ये सत्रवटा चरित्रसँग सम्बन्धित छन र एउटा मात्रै शिक्षा दिने दक्षतासँग सम्बन्धित छ । पावलले पहिले तिमोथीलाई सम्झना दिलाए, “विश्वासीहरूको अगि बोली–वचन, आचरण र प्रेममा, विश्वास र शुद्धतामा तिमी एक उदाहरण बन” (१ तिमोथी ४ः१२) । अनि त्यसपछि उनले भने, “म नआउन्जेलसम्म धर्मशास्त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्यान देऊ” (१ तिमोथी ४ः१३) । यसरी तिमोथीको चरित्रको उदाहरणलाई अति महत्वको साथमा मध्यनजर गरी उनको सार्वजनिक शिक्षाको सेवकाइको अगि उल्लेख गरियो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपत्रुसले त्यस्तै गरी लेखेका छन ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“ख्रीष्टको कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्गी–एल्डरको हैसियतले तिमीहरूमध्येका एल्डरहरूलाई म उत्साह दिँदछु ः तिमीहरूको देखरेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर, करले होइन तर स्वेच्छाले, धनको लोभले होइन तर उत्साहसाथ ः तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्ति उदाहरण भएर” (१ पत्रुस ५ः१–३) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रहामीले आफैलाई इन्कार गरेर ख्रीष्टको आज्ञापालन गर्नलाई कसले हामीलाई प्रेरणा दिनुहुन्छ ७तिस के हामीले जसको प्रवचन वा जीवन रूचाउँछौं, त्यसैले हामीलाई प्रेरणा दिन्छ ७तिस समर्पित नभएका, हल्का शैली भएका पास्टरहरूले आफ्नो त्रूmस बोकेर हिंड़न कसैलाई प्रेरणा दिँदैनन । यदि त्यस्ता पास्टरहरूले कुनै अवसरमा ख्रीष्टमा समर्पित हुनुपर्छ भन्ने प्रकारको प्रवचन प्रचार गर्दछन भने, तिनीहरूले व्यर्थको बकम्पूmस्रे कुरा गरेका हुन, नत्रभने तिनीहरूका ७नतसोताहरूले तिनीहरूको इमान्दारितामाथि प्रश्न उठाउनेछन । बिगतका धेरैजसो ठूला ख्रीष्टियन अगुवाहरू तिनीहरूका प्रवचनको कारणले सम्झना गरिन्दैनन, तर तिनीहरूको बलिदानी कार्यले गर्दा सम्झना गरिन्छन । तिनीहरू गइसकेको धेरै समयपछि पनि तिनीहरूको उदाहरणले हामीलाई प्रेरणा दिन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयदि पास्टरले प्रभु येशूको साँचो चेला भएर आज्ञाकारिताको उदारहरण भएर जिउँदैनन भने, उसले जुनसुकै प्रवचन प्रचार गरे तापनि आफ्नो समय त्यत्तिकै खेर फालिरहेका छन । पास्टरहरू हो, तपाईंको उदाहरणले तपाईंले प्रचार गरेको प्रवचनभन्दा दशचोटि बोलिरहेको हुन्छ । के तपाईंले आफैलाई इन्कार गरेर ख्रीष्टलाई पछयाउँदै तपाईंका मानिसहरूलाई पनि आफैलाई इन्कार गरी ख्रीष्टलाई पछयाउनु पर्छ भनी प्रेरणा दिँदै हुनु हुन्छ ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतर कसरी पास्टरले उसको जीवनशैलीको उदाहरणबाट उसलाई आइतबारको आराधना संगतिको वक्ताको रूपमा मात्र चिन्ने मानिसहरूलाई शिक्षा दिन सक्छ ७तिस तिनीहरूले वास्तवमा नजीकबाट उसलाई पाँच सेकेन्डको हात मिलाइबाट मात्र मण्डली भवनभित्र देखेका हुन्छन र निस्किएर गइहाल्छन । सायद अहिलेको आधुनिक पाष्तरिय नमूनाको यस्ता कुनै–कुनै कुराहरू त्यति ठीक छैनन होला ।

The Weekly Sunday Morning Sermon

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसाप्ताहिक आइतबारको आराधनाको प्रवचन

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयदि पास्टरले उसको शिक्षा दिने जिम्मेवारी प्राथमिक रूपमा साप्ताहिक सार्वजनिक व्याख्याहरूमध्ये एक हो भन्ने सम्झन्छन भने, उसले एउटा अर्को गल्ती धारणा बनाएको हुन्छ । प्रभु येशूको शिक्षा दिने सेवकाई सार्वजनिक प्रवचनहरूमा मात्र समाविष्ट थिएन (र प्रायः जसो भाग, एकदम छोटो हुन्थे झैं लाग्छ), तर व्यक्तिगत रूपमा बातचीत गरेर पनि उहाँको सेवकाई गरिरहनु हुन्थ्यो, भन्ने कुराहरू उहाँका जिज्ञासु चेलाहरूबाट थाहा भएको छ । जे भए तापनि, यस्तो प्रकारको बातचीत मण्डलीमा सप्ताहको एक दिनको पनि आधा घण्टामा मात्र सीमित हुदैनथ्यो, तर यस्तो प्रकारको बातचीत समुन्द्रको किनारमा, घरहरूमा, र धुलै—धुलो भएको बाटोमा हिडँÞदै गर्दा पनि हुने गर्दथ्यो, यस्तो प्रकारले प्रभु येशूले आफ्ना चेलाहरूसँग जीवन बिताउनु हुन्थ्यो । त्यस्तै प्रकारको शिक्षा दिने नमूना प्रेरितहरूले अनुकरण गरे । पेन्तिकोषपछि, बाह«जनाले “मन्दिरमा र घर–घरमा” गएर शिक्षा दिए (प्रेरित ५ः४२) । तिनीहरू दैनिक रूपमा विश्वासीहरूको समुदायमा बसेर छलफल गर्दथे । पावलले पनि “सार्वजनिक रूपमा साथै घर–घरमा” गएर शिक्षा दिने काम गरे (प्रेरित २०ः२०) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयस कुरामा, यदि तपाईं पास्टर हो भने, तपाईंले आफ्नो शिक्षाको सेवकाइलाई प्रभु येशू र प्रथम प्रेरितहरूको शिक्षाको सेवकाइसँग तुलना गर्न सक्नुहुन्छ । तपाईंले परमेश्वरले चाहनुभएको काम गर्नुभएको छ, कि छैन भनेर सायद तपाईं डराउन सुरु गर्नुभएको हुन सक्छ । अथवा के तपाईंले सयौं बर्षदेखि चलिआएको मण्डलीको परम्पराले सिकाएको कुरालाई अझ बढता गरेर पालन गरिरहनुभएको छ ७तिस यदि तपाईं त्यस कुरामा डराइरहनुभएको छ भने, त्यो राम्रै हो । त्यो अति नै राम्रो हो । ठीक निर्देशनमा गरिएको त्यो नै पहिलो कदम हो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रहुनसक्छ, तपाईं आफैले अगाडिको कुराहरू विचार गर्नुभएको छ । सायद, तपाईंले आफैलाई भन्नुभएको होला, “घर–घरमा गएर, वा मेरो उदाहरणद्वारा मानिसहरूलाई प्राथमिक रूपले प्रभाव पार्नलाई मेरो दैनिक जीवनमा तिनीहरूलाई समावेश गर्दै शिक्षा दिनको लागि मेरो सेवकाइमा त्यस्तो प्रकारको समय म कहाँ पाउन सक्छु होला र ७तिस” अब त्यो अचम्भ लाग्दो प्रश्न हो, किनकि यसले तपाईंलाई आधुनिक पास्टरको भूमिकाको बिचारधारामा कतै यहाँ कुनै गल्ती त छैन भनेर डराउने परिस्थितिमा अगुवाई गर्न सक्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसायद तपाईंले यो पनि सोच्ँनुभएको होला, “म मेरो मण्डलीका मानिसहरूसँग त्यति नजीक भएर जिउन चाहन्छु कि चाँहदिन भनेर निश्चित छुइन । पास्टरले आफ्नो मण्डलीका समुदायका मानिसहरूसँग त्यति नजीक हुनु हुँदैन, पास्टरले आफ्नो प्रतिष्ठाको लागि तिनीहरूसँग अलिक परै रहनुपर्छ, उसले तिनीहरूलाई घनिष्ठ मित्र बनाउनु हुँदैन भनेर मलाई बाइबल स्कूलमा सिकाइएको छ ।”

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअहिलेको आधुनिक मण्डलीहरूमा प्रायः जसो गरिने तरिकाहरूमा कतिवटा कुराहरू वास्तवमै गल्ती छन भन्ने कुराहरू यस्तो प्रकारका सोचाँईहरूबाट प्रकट हुन्छ । प्रभु येशूका चेलाहरूमध्ये एउटाले आफ्नो शिर उहाँको छात्तीमा अडयाएर आरामदायी महसुस गरेको कुराले प्रभु येशू आफ्ना चेलाहरूसँग कति घनिष्ठ हुनु हुन्थ्यो भन्ने कुरा देखाउँछ (हेर्नुहोस यूहन्ना १३ः२३–२५) । अक्षरश ः रूपमा तिनीहरू धेरै बर्षसम्म सँग—सगैँ रहे । चेलाहरूलाई सफलतापूर्वक सेवकाई गर्नको लागि धेरै टाढा रहनबाट रोकिनुपर्दछ !

A Comparison of Methods, Ancient and Modern

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रप्राचीन अनि आधुनिक तरिकाहरूको तुलना

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयदि प्रभु येशूद्धारा प्रदान गरिएको आज्ञा पालन गर्ने र चेलाहरू बनाउने लक्ष्य राख्नु हो भने, के चेलाहरू बनाउनको लागि हामीले उहाँका तरिकाहरूको अनुशरण गर्नु बुद्धिमानी हुँदैन त ७तिस ती तरिकाहरूले उहाँको लागि राम्रो काम गरेका थिए । तिनीहरूले उहाँलाई पछयाउने प्रेरितहरूको लागि पनि धेरै राम्रो काम गरेका थिए ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअनि हाम्रा सबै चेलाहरूलाई ख्रीष्टको आज्ञापालन गर्ने चेला बनाउन आधुनिक तरिकाहरूले कतिको राम्ररी मदत गरिरहेका छन त ७तिस उदाहरणको लागि, अमेरिकन ख्रीष्टियनहरू सम्बन्धी अध्ययनले बारम्बार देखाइदिएको छ, कि अख्रीष्टियनहरूसँग ख्रीष्टियनहरूलाई तुलना गर्दा वास्तवमै कुनै भिन्नता छैन, हुनसक्छ यो समय कुनै प्रश्न गरेर धर्मशास्त्रलाई पुनः जाँच्नु पर्ने समय पनि होला ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रहामीले आफैलाई सोध्नुपर्ने यहाँ एउटा स्पष्ट प्रश्न छ ः कसरी सुरुको मण्डलीले कुनै मण्डली भवनहरू, धर्मगुरूहरूलाई पेशेवर रूपमा तालिम दिने, बाइबल स्कूलहरू र सेमिनारीहरू र टेप बनाउने मेशिनहरू, बाल–संगतिका पाठय—पुस्तकहरू र जवान संगतिका सेवकाइहरू, आराधनाको समुहहरू र भजन गाउने झुण्डहरू, कम्प्युटरहरू र कपी गर्ने मेशिनहरू, ख्रीष्टियन टी. भी. र रेडियो स्टेशनहरू लाखौं ख्रीष्टियन पुस्तकका शिर्षकहरू साथै व्यक्तिगत रूपमा नामाकरण गरिएका बाइबलहरू समेतका कुराहरूबिना नै चेलाहरू बनाउने काम त्यति राम्रोसँग सफल भएको थियो ७तिस तिनीहरूलाई चेला बनाउने कामको लागि ती कुनै पनि कुराको आवश्यकता थिएन, र प्रभु येशूलाई पनि त्यस्ता कुराहरूको आवश्यकता परेन । र त्यो बेलामा ती कुनै कुराहरू जरूरी थिएनन भने अहिले पनि ती कुराहरूको जरूरी पर्दैन । ती कुराहरू सहायताबद्र्धक हुन सक्छन , तर जरूरी नै भने पर्दैन । वास्तवमा, तिनीहरूमध्ये धेरै कुराहरूले चेलाहरू बनाउने कार्यबाट वास्तवमा हामीलाई बाधा दिन सक्छन र बाधा दिन्छन पनि । म तपाईंहरूलाई दुईवटा उदाहरणहरू दिन्छु ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमण्डलीलाई अगुवाई गर्ने पास्टरहरूको लागि तालिम दिने बाइबल स्कूल वा सेमिनारीहरूको आधुनिक आवश्यकताको बारेमा मात्र सर्वप्रथम विचार गरौं । यस्तो प्रकारको बिचारधारा पावलमा थियो भनेर सुनिएको छैन । उनले मण्डलीहरू स्थापना गरिसकेपछि, केही शहरहरूमा उनी केही सप्ताह वा महिनाको लागि गए र त्यसपछि तिनीहरूको निरीक्षण गर्नको लागि एल्डरहरूको नियुक्ति गर्न फर्के (उदाहरणको लागि हेर्नुहोस, प्रेरित १३ः१४–१४ः२३) । यसको मतलब, ती मण्डलीहरू पावलको उपस्थितिबाट टाढा थिए, केही सप्ताह वा महिनासम्म कुनै पनि एल्डरहरू ती मण्डलीमा हुँदैनथे र पनि कति एल्डरहरू नियुक्ति हुँदा जवान नै हुन्थे । तिनीहरूले आफ्नो कामको लागि तयार हुन दुई वा तीन बर्षसम्मको पनि आधारभूत शिक्षा पाएका हुँदैनथे ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रत्यसैले बाइबलले सिकाउँछ कि पास्टरहरू÷एल्डरहरू र निरीक्षकहरूलाई तिनीहरूको प्रभावकारी सेवकाइको लागि दुई वा तीन बर्षको आधारभूत शिक्षाको आवश्यकता पर्दैन । त्यस तथ्यको बिरुद्धमा कसैले पनि जान्ने भएर विवाद गर्न सक्दैन । तरै पनि आधुनिक योग्यताले निरन्तर रूपमा प्रत्येक विश्वासीलाई सन्देश पठाउँछः “यदि तपाईं मण्डलीमा अगुवा हुन चाहनुहुन्छ भने, तपाईंले आधारभूत शिक्षा प्राप्त गर्नको लागि बर्षहरू बिताउनुपर्छ ।”?ब ष्म.ू)ातलचभाद्दू जचभा.ू३)ातलद्दू लबmभ.ू)ातलचभाद्दूश्र९?रबश्र यस कुराले अगुवाहरू बनाउने प्रत्रृmयामा ढिला–सुस्ती गरिदिन्छ, र यसले चेलाहरू बनाउने र मण्डली बृद्धि गर्ने प्रकृयामा समेत ढिला–सुस्ती गरिरहेको हुन्छ । अमेरिकाका ठूला कम्पनीहरू एमोन र एमवेहरूले आफ्ना बिक्रेताहरूलाई साबुन र परफ्यूम बिक्री गर्नको लागि अर्का शहरमा दुई वा तीन बर्षको आधारभूत तालिम लिनको लागि नपठाइकन नै आफ्नो लक्षित क्षेत्रमा कति राम्रोसित बजारहरू बढाइरहेको देख्दा मलाई अचम्भ लागेर आउँछ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“तर पास्टरीय काम भनेको अति नै कठीन र जटिल काम हो !” कसैले भनेका छन , “बाइबलले भन्दछ हामीले नयाँ विश्वासीलाई निरीक्षकको पदमा राख्नु हुँदैन” (हेर्नुहोस १ तिमोथी ३ः६) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपहिलो, नयाँ विश्वासीको परिभाषामा यो कुरा आउँदछ र यस कुराको लागि पावलको बिचारधारा हाम्रो बिचारधाराभन्दा भिन्दै थियो, किनभने उनले विश्वास गरेको केही महिना मात्र भएकाहरूलाई एल्डर÷पास्टर÷ निरीक्षकको पदमा नियुक्त गरी दिएका थिए ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रदोस्रो, आधुनिक पाष्टरीय सेवकाई अलिक कठीन र जटिल भएको कारण चाँहि हाम्रो आधुनिक मण्डली र सेवकाइको बनौटको पूरै शैली बाइबलिय नमूनाबाट धेरै पर भएकोले गर्दा हो । हामीले यसलाई यति जटिल बनाइदिएका छौ, कि वास्तवमा केही सर्वोच्च–मानव जातिले मात्र यसका माँगहरूलाई पूरा गर्न सक्छन !

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“तर बाइबल स्कूल वा सेमिनारीको शिक्षाबिना नै मण्डलीको हेरचाह गर्न सकिन्छ भन्ने कुरालाई परमेश्वरले निषेध गर्नुहुन्छ !” अरुहरूले भन्छन, “तालिम नपाएको निरीक्षकले उसको बगाललाई भूmठो शिक्षातिर डो¥याउन पनि सक्छ ।”

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपावलको बिचार त्यस्तो थिएन भन्ने कुरा स्पष्ट छ । आज तथ्य कुरा चाँहि, हामीसँग धर्मगुरूहरूलाई तालिम दिनको लागि बाइबल स्कूल र सेमिनारीहरू छन जसले प्रभु येशूको जन्म कन्याबाट भएको हो भनेर विश्वास गर्दैनन , समलिङ्गी भएको कुरा प्रमाणित भएका छन, जसले परमेश्वरले हरेकले आरामदायी कार हाँकेको चाहनुहुन्छ भन्ने कुरा सिकाउँछन, जसले केही मानिसहरूलाई परमेश्वरले दोषी ठह¥याउन पहिलेबाटै नियुक्त गर्नुभएको छ वा ख्रीष्टको आज्ञापालन नगरे पनि स्वर्ग जान पाइन्छ भनेर दाबी गर्छन । अहिलेका आधुनिक बाइबल स्कूल र सेमिनारीहरूले प्रायः गरेर भूmठा सिद्धान्तको अरु बढी खेती गरिरहेका छन र पेशेवर धर्मगुरूहरूले त अझ धेरै बढी मात्रामा यस्तो प्रकारको भूmठा सिद्धान्तको खेती गरिरहेका छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“मण्डलीमा आउने विश्वासीहरू” तिनीहरूलाई चुनौती दिन डराउँछन, किनभने ती पेशेवरहरूले सेमिनारीमा अध्ययन गरेको कारण धर्मशास्त्रका खण्डहरूबाट “प्रमाणित खण्डहरू” झिकेर देखाउन खप्पिस हुन्छन । यसको अतिरिक्त, ती धर्मगुरू भनाउँदाहरूले “हामी अरु ख्रीष्टियनहरू जस्ता होइनौ” भनेर संसारलाई सन्देश दिँदै तिनीहरूका मण्डली भवनहरूको अगाडि टाँगिएको चिन्हहरूद्वारा भिन्नता देखाइदिएर समेत आफ्ना सिद्धान्तहरूबाट ख्रीष्टको मण्डलीलाई परिभाषित गरी मण्डलीहरूलाई बिभाजन गरी दिएका छन । अरु पनि चोट दिनको लागि, तिनीहरूको अचुनौतीपूर्ण तथा पूmट ल्याउने सिद्धान्तहरूसँग सहमती नहुने जो सुकैलाई पनि “पूmट ल्याउनेवाला” भनेर इङ्कित गर्दछन । उपाधि–पत्रहरू पाएका मानिसहरूद्वारा धर्माधिकरण अझै जीवित छ र राम्रोसँग अगुवाई गरिएको छ । एक–अर्कामा प्रेम गर्नेहरू भनेर संसारले चिनेका चेला बनाउनेहरू यसरी नै उदाहरण बन्नुपर्छ भन्ने कुरा प्रभु येशूले चाहनुभएको हो त ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रख्रीष्टियनहरूले अब निश्चित सिद्धान्तमाथि आधारित मण्डलीहरू छान्नुपर्छ र ठीक जीवनशैलीभन्दा ठीक ईश्वरशास्त्र अति महत्वपूर्ण भएको छ, किनभने सबै बाइबलिय नमूनालाई त्यागिएको छ ।

A Biblical Alternative

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रबाइबलिय बिकल्प

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रबाइबलिय बिकल्प
कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रके मैले विश्वास गरेको तीन महिना भएको विश्वासीहरूलाई मण्डलीको रेखदेख गर्ने जिम्मेवारी दिनुपर्छ भन्ने कुरालाई लिएर वकालत गरिरहेको छु (पावलले जे गरे त्यही गर्नु पर्छ भनेर) ७तिस हो, तर यदि ती विश्वासीहरूले एल्डरहरू र निरीक्षकहरूको बाइबलिय योग्यताको माँग पूरा गर्न सक्छन भने र बाइबलिय नमूनालाई पछयाउने मण्डलीहरूको देखरेख गर्दछन भने मात्र । त्यो चाँहि ती मण्डलीहरू राम्रोसँग रेखदेख गर्न सक्ने परिपक्व प्रेरित जस्ता सेवकप्रति समर्पित हुन्छन, जुन मण्डलीहरू भर्खरै स्थापित भएका छन ।?ब ष्म.ू)ातलचभाघू जचभा.ू३)ातलघू लबmभ.ू)ातलचभाघूश्र१०?रबश्र त्यस प्रकारले भर्खरै नियुक्त भएका एल्डरहरूले आफै पूरै काम सम्हाल्दैनन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रबाइबलिय बिकल्प
कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रदोस्रो, सुरुको मण्डलीले गरेको जस्तै मानिसहरूको समूह सकेसम्म घर–घरमा भेटनका लागि सानो–सानो झुण्डमा हुनुपर्छ ।?ब ष्म.ू)ातलचभाद्धू जचभा.ू३)ातलद्धू लबmभ.ू)ातलचभाद्धूश्र११?रबश्र त्यस कुराले मण्डलीलाई अझ व्यवस्थित बनाइदिन्छ । सम्भवत, त्यसैले गर्दा होला, एल्डर र निरीक्षकको योग्यता तिनीहरूले आफ्नो घरको व्यवस्था सफलतापूर्वक गर्न सक्ने हुुनुपर्छ भनेको (हेर्नुहोस १तिमोथी ३ः४–५) । सानो “विश्वासीको घराना” को व्यवस्था गर्नु परिवारको व्यवस्था गर्नुभन्दा त्यति धेरै चुनौतीपूर्ण हुँदैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रबाइबलिय बिकल्प
कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतेस्रो, बाइबलिय सु–समाचारप्रति पश्चातापी भएर प्रतिकृया दिने मानिसहरूको सहभागी भएको मण्डली सभा हुनु पर्दछ र तिनीहरूनै प्रभु येशू ख्रीष्टका बिशुद्ध चेलाहरू हुन । त्यसले पास्टर हुने कोशिश गरिरहेकाहरूबाट उठेका चुनौतीहरूलाई हटाइदिन्छ जो वास्तवमै भेडँÞाहरू नभएर बाख्राहरू हुन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रबाइबलिय बिकल्प
कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअनि चौथो चाँहि, पास्टर÷एल्डर÷निरीक्षकहरूले सांस्कृतिक भूमिकालाई भन्दा बाइबलिय भूमिकालाई बढी अनुकरण गरेको हुनु पर्दछ । यसको मतलब, तिनीहरूले मुख्य, सबैभन्दा महत्वपूर्ण कुरा र लोकप्रियता जुन तिनीहरूले आधुनिक मण्डलीहरूमा अभ्यास गरेका हुन्छन , ती कुराहरूलाई पक्री राख्नु हुँदैन ।?ब ष्म.ू)ातलचभाछू जचभा.ू३)ातलछू लबmभ.ू)ातलचभाछूश्र१२?रबश्र बरू, तिनीहरू पूरै ख्रीष्टको शरीरका एक—एक भागहरू भई नम्र सेवकहरू भएर रहनु पर्दछ, जसले उदाहरण र पूर्ण भएर शिक्षा दिन्छ अनि जसको लक्ष्य आइतबारको आराधना संगतिमा वचन बाँड़ने वक्ता हुने होइन तर प्रभु येशूको नमूनालाई पछयाएर चेला बनाउने हो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रबाइबलिय बिकल्प
कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रजब त्यो नमूनाको अनुकरण हुन्छ, तब तीन महिना मात्र विश्वास गरेको विश्वासीले पनि मण्डलीको रेखदेख गर्न सक्छ ।

Church Buildings

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमण्डली भवनहरू

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमण्डली भवनहरूको बारेमा चाँहि के त ७तिस तिनीहरू पनि अर्को आधुनिक “आवश्यक कुरा” हुन जुन कुरा बिनानै सुरुका मण्डलीहरू राम्रैसित चलिरहेका थिए । के त्यस्ता कुराहरूले चेलाहरू बनाउने काममा कुनै सहायता पुगेको थियो त ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रजब म पास्टर थिएँ, प्रायः जसो मैले आपूmलाई एउटा दलाल, खजाञ्ची, साधारण ठेकेदार र पेशेवर कोष संकलन गर्ने व्यक्तिझैं महसुस गर्थें । म भवनहरूको सपना देख्थेँ, भवनहरू खोज्दथेँ, पूराना भवनहरूको नमूनाहरूलाई पुन खोज्थेँ, भवनहरू भाडामा लिन्थेँ, नयाँ भवनहरू निर्माण गर्थेँ र तिनीहरूलाई पुुनः बनाउने कार्य गर्दथेँ जुनहरूलाई परमेश्वरले पठाउनुभएको झरिबाट चर्काइदिएको हुन्थ्यो । ती भवनहरूले धेरै जसो समय र शक्तिलाई भष्म पारिदिन्थे । म त्यसरी भवनहरूको वरिपरि त्यति धेरै परिक्रमा गरिरहनुको कारण चाहि अरु पास्टरहरू झैं मानिसहरूलाई भेला गर्ने स्थान, मण्डली भवनबिना सफलता पाइन्दैन भन्ने कुरामा म निश्चित भएकोले गर्दा हो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रभवनले रूपैया–पैसा पनि प्रशस्त खर्च हुन्छ (संयुक्त राज्यमा, केही मण्डलीहरूले तिनीहरूका मण्डली भवन निर्माण गर्नको लागि लाखौं डलर खर्च गर्दछन ) । मेरो मण्डली भवन बनाउने सपना पूरा भई सकेपछि, भवन बन्धकमा राखेर त्यसको पैसाले सेवकाई गर्ने सपना प्रायः देख्न थालेँ । यो घटना एकपल्ट घटयो, जब म मेरो मण्डलीका मानिसहरूलाई असल भण्डारेको बारेमा र कसरी ऋणबाट मुक्त हुने भन्ने बारेमा सिकाइरहेको थिएँ, जब कि मैले हामी सबैलाई नै ऋणमा फँसाई सकेको थिएँ !)?/span>

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रधेरै जसो मण्डली भवनहरू हप्ताको एक वा दुईपटक केही घण्टाको लागि प्रयोग हुन्छन । पूरै संसारमा अरु कुन संस्थाले थोरै मात्र प्रयोग हुने भवनहरूको निर्माण गर्दछ ७तिस (उत्तर ः भूmटा शिक्षा र भूmटा धर्महरूले मात्र) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपैसाको महत्व नबुझेकाहरूले धेरै समस्याहरू ल्याउँदछन । भवन भएको पास्टरले सँधै पैसा ओइरो लागेको चाहन्छ र त्यसले उसले गरेको काममा असर पार्दछ । उ पैसाको प्रबन्ध गरिदिन सक्ने धनी खोज्ने काममा परिक्षामा पर्दछ (जसले प्रायः गरेर कुनै बलिदानी कार्यबिना नै दिने काम गर्छ), जस्तो सुकै धर्मशास्त्रीय कुराहरूद्वारा आएको आक्रमणलाई पनि उसको सेवाको लागि सहमत हुन उ तयार हुन्छ । उसले बाँडेको प्रवचनको विषयहरूले आपूmतिर आकर्षित गर्ने काम गर्छ, जसले पैसाको बहावलाई रोक्ने काम गर्दैन बरू त्यसको बहावलाई बढ़ाउनको लागि उत्साह दिन्छ । त्यसको कारणले गर्दा, कहिले काँही ख्रीष्टियनहरूले सोच्ँन सुरु गर्नुपर्दछ, कि विश्वासी भएर अति महत्वपूर्ण कुराहरू यी हुन, (१) दशांश तिर्नु (जुन, साधारण आज्ञा हो भनेर प्रभु येशूले भन्नुभयो) र (२) मण्डलीमा उपस्थित हुनु (जहाँ हरेक शनिबार दशांश सङ्कलन गरिन्छ) । यो चेला बनाउने कार्यको लागि कठीन चित्र हो । तरै पनि धेरै पास्टरहरूले यी दुईवटा कुराहरूलाई हरेकले गर्ने खालको मण्डली सभा जस्ता सपना देखिरहेका हुन्छन । यदि कुनै पास्टरको मण्डलीका आधा जति मानिसहरूले यी दुईवटा कुराहरू गरे भने, उनले किताबहरू लेखेर अरु लाखौं पास्टरहरूलाई उनको सफलताका रहस्यहरूलाई बिक्री गर्दछन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतथ्य कुराहरूले त्यस कुरालाई प्रकट गर्दछन ः प्रेरितको पुस्तकमा कुनै पनि मण्डलीले मण्डली भवन किनेको वा निर्माण गरेको विवरण उल्लेख गरिएको छैन । धेरै जसो ठाउँहरूमा, विश्वासीहरू नियमित रूपमा घर–घरमा भेटने गर्दथे ।?ब ष्म.ू)ातलचभाटू जचभा.ू३)ातलटू लबmभ.ू)ातलचभाटूश्र१३?रबश्र कुनै पनि मण्डली निर्माण गर्नलाई कुनै कोष सङ्कलन गरिन्दैनथ्यो । मण्डली भवन निर्माण गर्नको लागि पत्रहरूमा कुनै निर्देशन गरेको पाइन्दैन । यसको अतिरिक्त, कन्स्टेन्टाइनको आदेशमा मण्डली नआउन्जेल ख्रीष्टियन सम्प्रदाय ३०० बर्षसम्म नपुगुन्जेलसम्म मण्डली भवन निर्माण गर्नुपर्छ भनेर कसैले पनि सोँचेका थिएनन । तीनसय बर्षसम्म ! कति लामो समय हो भनेर सोच्ँनुहोस त ! अनि मण्डलीको उन्नति भयो र सबै कुरा मण्डली भवनबिना नै, ठूलो सतावटको बावजुद भएर पनि प्रतित्पादात्मक रूपले मण्डली बृद्धि भएर गयो । यस्तो प्रकारको असाधारण कुरा शताब्दियौंदेखि धेरै पटकसम्म भइरहेको छ । यो कुरा हालसालै चीनमा पनि भयो । अहिले चीनमा घर–घरमा भेटने मण्डलीहरू एक लाखभन्दा बढी छन ।

Eleven O’Clock Sunday is the Most Segregated Hour

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रआइतबारको एघार बजेको समय अति नै महत्वपूर्ण प्रकारले पृथक गरिएको समय हो (छुटयाइएको समय)

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअमेरिकी नमूनाको नक्कल गरेका अहिलेका आधुनिक मण्डलीका सुबिधाहरू सबै उमेरका समुहहरूका लागि छुट्टाछुट्टै सेवकाइहरूको निम्ति अलग—अलग कोठाहरू उपलब्ध गराउनलाई कम्तीमा पनि पर्याप्त मात्रामा खाली ठाउँहरू छुटयाउने आशा गरिन्छ । जे भए तापनि, सुरुको मण्डलीमा पुरूषहरू, महिलाहरू र सबै उमेरका बाल–बालिकाहरूको समूहहरूको बीचमा गरिने सेवकाइहरू विशेष रूपमा पृथक थिए भन्ने कुरा सुनिएको थिएन । मण्डली हरेक भावमा खण्डित नभएर एकताको भावमा चलिरहेको थियो । पारिवारिक ईकाई सँगसँगै हुन्थ्यो, र अभिभावकको आत्मिक उत्तरदायित्व मण्डलीको बनौैटद्वारा अहिलेको आधुनिक मण्डलीको बनौटअनुसार घटेको थिएन, बरू त्यो बेलाको पारिवारिक एकता झनै मजबुत थियो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रके मण्डली भवनले चेला बनाउने कुरामा लगानी गर्दछ वा यसले चेला बनाउने काममा बाधा दिन्छ ७तिस ऐतिहासिक रूपमा, शताब्दियौं–भरि चेला बनाउने कार्य ती कुराहरूबिना नै र धेरै असल कारणहरूले गर्दा सफल भएका छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपहिलो तीन शताब्दीसम्म सुरुको मण्डलीको घर–घरमा भेटने कार्यले विश्वासीहरूको लागि बिशुद्ध आत्मिक बृद्धिको लागि एउटा वातावरण उपलब्ध गराएको हुन्थ्यो, जँहा आनन्दले भरिएको संयुक्त भोज, शिक्षाहरू, भजनहरू र करीब तीनदेखि पाँच घण्टासम्म आत्मिक वरदानहरूको बाँड़चुड़ हुने गर्दथ्यो । ख्रीष्टको शरीरका सदस्यहरूले अहिलेका आधुनिक मण्डलीका उपस्थित मानिसहरूले महसुस गरेकोभन्दा भिन्दै महसुस गर्दथे– जुन अहिलेकाहरूले चाँहि दर्शकको रूपमा मंचमा प्रदर्शन हुन लागेको कार्यक्रम छुटला कि भनेर अगाडि बसेका मानिसहरूको टाउकोको पछिल्तिरबाट नाटयशालामा भएको दर्शकले झैं तन्कि–तन्कि हेर्दछन । आधुनिक संगतिसँग तुलना गर्न नसकिने प्रकारको स्पष्ट र वास्तविक रूपमा अगाडि बढेको सम्बन्ध र “संगति” लाई अगुवाई गर्ने विश्वासै नलाग्दो संयुक्त भोजको वातावरण हुन्थ्यो, जुनचाँहि प्रायः गरेर हिजो—आज अर्को सिटमा बसेको एक नौलो मानिससँग पास्टरको इशारामा हल्का रूपमा हात मिलाएको भन्दा अलिक भिन्दै प्रकारको हुने गर्दथ्यो । बिछट्टै प्रकारको कपडा लगाएर प्रभावशाली आवाजमा नम्र दर्शकहरूको अगाडि उभिएर (प्रायः दिक्क लाग्दो गरी) भाषण दिनेभन्दा बरू प्रश्न र उत्तर गरेर कक्षामा समय बिताएको झैं सबैसँग बराबरी रूपमा छलफलहरू हुने गर्दथ्यो । पास्टरहरूले “हप्तामा प्रचार गर्ने प्रवचनहरू” तैयार गर्दैनथे । जोसुकैले (निश्चित रूपमा, एल्डरहरू÷पास्टरहरू÷र निरीक्षकहरू समेतले पनि) पवित्र आत्माले दिनुभएको शिक्षालाई ग्रहण गर्र्दथे ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रजब घर खचाखच हुन्थ्यो तब एल्डरहरूले अझ ठूलो भवन उपलब्ध गराउने बारेमा कुनै कुरा पनि सोँच्दैनथे । बरू, हरेकले त्यस संगतिलाई दुईवटा घरमा बिभाजित गरेर संगति गर्नु पर्छ भन्ने कुरा जान्दथे र कुन नयाँ घरमा संगति गर्नु पर्ने हो त्यो घर पत्ता लगाउने कुरामा तिनीहरूको आत्मा एउटै हुन्थ्यो, र त्यो ठाउँ कसले उपलब्ध गराउने हो सो पत्ता लगाउथे । भाग्यवस, तिनीहरूले दार्शनिक वा सैद्धान्तिक झुकावलाई जाँच गर्नको लागि नयाँ मानिसहरू र मण्डली बृद्धिको सिद्धान्तवादीको सारलाई सङ्कलन गर्नु पर्दैनथ्यो, त्यहाँ तिनीहरूकै बीचमा पहिलेबाटै निरीक्षकको नियुक्ति भइसकेको हुन्थ्यो, जसले आफ्नो कार्य क्षेत्रमै काम गर्र्ने खालको तालिम गराउथे, र तिनीहरूका सदस्यहरूको सानो बगालको भविष्यको बारेमा जानिसकेका हुन्थे । त्यो घरमा भेट हुने नयाँ मण्डलीले नयाँ क्षेत्रहरूमा गएर सु–समाचार प्रचार गर्ने, र विश्वास नगरेका मानिसहरूलाई ख्रीष्टियनहरू को हुन– एकले अर्कालाई प्रेम गर्ने मानिसहरू रहेछन, भन्ने कुरा प्रश्तुत गर्नको लागि सुवर्ण अवसर प्राप्त गरेको थियो । तिनीहरूले विश्वास नगरेका मानिसहरूलाई खाना खान निमन्त्रणा दिने सजिलो उपायद्वारा तिनीहरूका सभाहरूमा निमन्त्रणा दिने गर्थे ।

The Blessed Pastor

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रआशिषित पास्टर

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रआधुनिक मण्डलीमा फैलिएको पाष्तरिय उत्तरदायित्व अत्यधिक भएको कारण कुनै पनि घरेलु मण्डलीका पास्टर÷एल्डर÷ र निरीक्षक शासकिय “जलनको” कष्टमा पर्दैन । (१८०० पास्टरहरूले संयुक्त राज्य अमेरिकामा हरेक महिना सेवकाई छोडिरहेका छन भनेर एक अध्ययनले देखाएको छ) । एउटा पाष्टरको देखरेखमा सानो बगाल मात्र हुन्थ्यो र त्यस बगालले उसको आर्थिक आवश्यकता पूरा गरेको हुन्थ्यो, जसले गर्दा उसको सेवकाई एउटा पेशा नै भएको थियो, वास्तवमा उसले प्रार्थना गर्ने, परमेश्वरको वचन अध्ययन गर्ने, अविश्वासीहरूलाई सु–समाचार प्रचार गर्ने, गरीबहरूलाई सहायता गर्ने, बिरामीहरूलाई भेटन गएर प्रार्थना गर्ने र सबै कुराहरू ठीकसँग गर्नलाई नयाँ चेलाहरूको निर्माण गर्ने कार्यको लागि उत्कृष्ट समय बिताउँदथ्यो । मण्डली प्रशासन सामान्य नै थियो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रउसले अरु एल्डरहरू÷पास्टरहरू÷निरीक्षकहरूसँग मिलेर आफ्नो क्षेत्रमा काम गर्दथ्यो । “टोलमा भएको सबैभन्दा ठूलो मण्डलीसँग कुनै मुकाबला गर्नु पर्दैन थियो वा “अति राम्रो जवान सेवकाई” बनाउनको लागि आफ्नो संगी पास्टरहरूसँग प्रतिस्पर्धा गर्नु पर्दैन थियो । अर्थात “मण्डलीका बाल–बालिकाहरूको अतिनै उत्साहजनक कार्यक्रमको” निम्ति पनि होडबाजी गरिरहनु पर्ने थिएन । आराधनाको झुण्डले कति राम्रो गीतहरू प्रस्तुत गथ्र्यो वा पास्टर कति मनोरञ्जनात्मक थियो भनेर न्याय गर्नको लागि पनि मानिसहरू मण्डली सभामा जाँदैनथे । तिनीहरू नयाँ जन्म पाएकाहरू थिए र प्रभु येशू र उहाँका मानिसहरूलाई प्रेम गर्दथे । तिनीहरू सँगसँगै बसेर मिलिजुली खान मन पराउँथे र परमेश्वरले तिनीहरूलाई दिनुभएका बरदानहरूको बारेमा बाँड़चुड़ गर्दथे । तिनीहरूको लक्ष्य भनेको प्रभु येशूको आज्ञा पालन गर्नु र उहाँको न्याय आसनको सामु खडा हुन तयार हुनु थियो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रवास्तवमा घरेलु मण्डलीहरूमा समस्याहरू थिए भनेर पत्रहरूमा पनि उल्लेख गरिएको छ । तर आधुनिक मण्डलीहरूलाई अनिवार्य रूपमा बिपत्ति ल्याउने र चेला बनाउने काममा बाधा दिने धेरैजसो समस्याहरूको बारेमा सुरुको मण्डलीमा सुनिएको थिएन, किनभने तिनीहरूको स्थानीय मण्डलीको नमूना तेस्रो शताब्दीपछि बिकसित भएको भन्दा धेरै भिन्न थियो र यो अन्धकारको युगदेखि भिन्नै थियो । फेरि पनि, यस तथ्यमा डुब्ने अनुमति चाहन्छु ः चौथो शताब्दीको शुरुवातसम्म कुनै पनि मण्डली भवनहरू थिएनन । यदि तपाईं पहिलो तीन शताब्दिमा जिउनु भएको थियो भने तपाईंको सेवकाई अहिलेको भन्दा कति फरक हुने थियो होला ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसाराशंमा, हामी नजीक भएर बाइबलिय नमूनाको अनुकरण जति धेरै गर्दछौं, त्यति नै धेरै प्रभावकारी रूपमा हामीले चेलाहरू बनाउने परमेश्वरको लक्ष्यलाई पूरा गरिरहेका हुनेछौं । आज मण्डलीहरूमा चेलाहरू बनाउने कामको लागि अबाइबलिय बनौट र अभ्यासहरूले धेरै ठूलो बाधाहरू खडा गरेका छन ।

 

 


* यो स्पष्ट छ, कि पास्टर (ग्रीक संज्ञा, पोइमेइन, जसको अर्थ गोठालो हुन्छ ) एल्डरको (ग्रीक संंज्ञा प्रेस्बुटेरोस) पर्यायवाची शब्द हो, र यो निरीक्षकको पनि पर्यायवाची हो (जसको ग्रीक संज्ञा एपिस्कोपस हो र यसलाई के.जे.भी.मा बिशप भनेर अनुवाद गरिएको छ) । उदाहरणको लागि, पावलले एफिसीका एल्डरहरू (प्रेस्बेटेरोस) हरूलाई निर्देशन दिएका थिए, जसलाई पवित्र आत्माले निरीक्षक (एपिस्कोपस) लाई परमेश्वरको बगालको हेरचाह गर्नको लागि गोठालोको काम गर्न (ग्रीक क्रिया पोइपेइनो) निरीक्षकहरू (एपिस्कोपसहरू) बनाउनुभयो भनेर भनेका छन (हेर्नुहोस प्रेरित २०ः२८) । उनले एल्डरहरू (प्रेस्बेटेरोस) र निरीक्षकहरू (एपिस्कोपस) भन्ने शब्दहरूलाई पर्यायवाची रूपमा तितस १ः५–७बmउस मा प्रयोग गरेका छन । पत्रुसले पनि एल्डर (प्रेस्बेटेरोस) हरूलाई बगालको गोठालो (पोइमेइनो) को काम गर्न उत्साह दिएका थिए (हेर्नुहोस, १ पत्रुस ५ः१–२) । बिशपको बिचार (एपिस्कोपसको के.जे.भी.अनुवाद) पास्टर वा एल्डरको कार्यभन्दा उच्च छ र धेरै मण्डलीहरूको निरीक्षण गर्ने मानविय परिकल्पना पनि हो ।

( धर्मगुरूहरूलाई पेशेवर रूपमा तालिम दिने सम्बन्धमा दिइएको आधुनिक जोड धेरै तरिकाहरूमध्येको रोगको एउटा लक्षण हो, त्यो चाँहि आत्मिक बृद्धिकासाथ ज्ञान प्राप्त गर्ने समान हुन्छ । हामी सोँच्ने गर्छौं, कि जुन व्यक्तिले आपूmलाई आत्मिक परिपक्वतामा धेरै हो भनेर जान्दछ, तर वास्तवमा ऊ त्योभन्दा कम हुन्छ । त्यो व्यक्ति आपूmले जानेका कुराहरूमा घमण्डले फुलेको हुन्छ । पावलले लेखेका छन, “ज्ञानले घमण्ड बढाउँछ” (१कोरिन्थी ८ः१) । अनि जुन व्यक्तिले दुई वा तीन बर्षसम्म दिक्क लाग्दो भाषण दैनिक रूपमा सुन्छ भने निश्चय नै त्यसले हप्तैपिच्छेको लागि दिक्कलाग्दो भाषण दिन तयार भएको हुन्छ ।

!) पावलले तिमोथीलाई लेखेको पहिलो पत्र र तितसलाई लेखेको पत्रमा उनले मण्डलीहरूमा एल्डरहरू÷निरीक्षकहरू नियुक्त गर्ने सम्वन्धमा तिनीहरूलाई छोडिदिने बारेमा उल्लेख गरेका छन । त्यसैले तिमोथी र तितसले ती एल्डरहरू÷निरीक्षकहरूलाई केही समयको लागि निरीक्षणको प्रबन्ध गर्नुपर्ने थियो । तिनीहरूले सम्भवत बेला–बेलामा एल्डरहरू÷निरीक्षकहरूलाई चेलापनको लागि भेटनुपर्ने थियो, जसरी पावलले लेखेका छन, “धेरैजना साक्षीहरूका उपस्थितिमा तिमीले मबाट जे कुराहरू सुनेका छौ, ती अरुहरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ”!! हेर्नुहोस – प्रेरित २ः२,४६; !@ पावलले मण्डलीहरूलाई लेखेका पत्रहरू धेरै मण्डलीहरूमा भएका हरेकलाई सम्बोधन गरेर लेखिएका थिए तर एल्डरहरू वा निरीक्षकहरूलाई होइन भनेर जान्नु पर्दछ । पावलले लेखेका दुईवटा पत्रहरूमा मात्र एल्डरहरू÷पास्टरहरू÷निरीक्षकहरू भनेर उनले उल्लेख गरेका छन । एउटा उदाहरणको लागि, तिनीहरूलाई अभिवादन गर्दा समावेश गरिएको छ, तिनीहरूलाई उनले बहिस्कृत प्रापकको रूपमा सोच्ँन दिएका थिएनन र तिनीहरूलाई उनले त्यसैकारण समावेश गरेका थिए (हेर्नुहोस , फिलिप्पी १ः१) । अर्को उदाहरणमा पावलले सेवकहरूको सूचीमा भएकाहरूको बीचमा पास्टरहरूको बारेमा पनि उल्लेख गरेका छन जसले सन्तहरूलाई सेवाको काममा सु–सज्जित बनाउदथे (हेर्नुहोस–एफिसी !# हेर्नुहोस – प्रेरित २ः२,४६; %M$@Ù ८ः३; !@M!@Ù १६ः४०; २०२०; रोमी १६ः५; १ कोरिन्थी १६ः१९; कलस्सी ४ः१५; फिलेमोन !M@Ù २ यूहन्ना १ः१० ।