Chapter 6

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयस अध्यायमा हामी शिक्षाको सेवकाइका धेरै पक्षहरूको बारेमा बिचार गर्नेछौं । शिक्षा प्रेरितहरू, प्रचारकहरू,?ब ष्म.ू)ातलचभाज्ञू जचभा.ू३)ातलज्ञू लबmभ.ू)ातलचभाज्ञूश्र२६?रबश्र पास्टरहरूरएल्डरहरूरनिरीक्षकहरू र शिक्षकहरूको जिम्मेवारी हो । (वास्तवमै), र केही अवसरहरूमा हामी ख्रीष्टले आज्ञा गर्नुभएका सबै कुराहरू पालन गर्न हाम्रा चेलाहरूलाई सिकाउँदै चेला निर्माण गर्ने व्यक्तिहरू भएकाले सबै ख्रीष्टका अनुयायीहरूले यो काम गर्नु पर्दछ ।@&

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमैले पहिलेनै जोड दिएभैंm चेला बनाउने पास्टर वा सेवकले सर्व प्रथम आफ्नो उदाहरणबाट सिकाउँछन र दोस्रो कुरा मानिसहरूसँग कुरा गरेर मौखिक रूपमा सिकाउँछन । उसले व्यवहारमा ल्याएको कुरा सिकाउँछन । अति नै सफल चेला बनाउने प्रेरित पावलले यसरी लेखेका छन ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“मेरो अनुकरण गर्नेहरू होओ, जसरी मैंले ख्रीष्टको अनुकरण गरेको छु” (१कोरिन्थी ११ः१) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रहरेक सेवकले आपूmले अगुवाई गरेको मानिसहरूलाई “मैले गरे जस्तै गर । ख्रीष्टको अगुवाई भएर कसरी जिउनु पर्ने हो भनेर जान्न चाहन्छौ भने, मलाई हेर” भनेर इमान्दारसाथ भन्न सक्षम हुनको लागि – यो नै हरेक सेवकको लक्ष्य हुनु पर्दछ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतुलना गरेर भन्नुपर्दा मैले पाष्टरिय सेवकाई गरेको पहिलेको मण्डलीका मानिसहरूलाई यसो भनेको कुरा म सम्झन सक्छु, “मलाई पछयाउनुहोस …..ख्रीष्टलाई पछयाउनुहोस !” त्यही समयमा म त्यस्तो नभए तापनि, म पछयाइनको लागि असल उदाहरण चाँहि थिइन भन्ने कुरालाई मैंले भनिरहेको थिएँ । वास्तवमा, मैंले ख्रीष्टलाई जसरी पछयाउनु पर्ने हो त्यसरी पछयाइएको थिइन भनेर भनिरहेको थिएँ र मैले हरेकलाई मैले नगरेका कामहरू गर्नको लागि भनिरहेको थिएँ ! पावलले भनेका कुरासँग यो कति भिन्नै थियो । साँचो रूपमा भन्नुपर्दा, हामीले ख्रीष्टको अनुकरण गरिरहे जस्तै मानिसहरूलाई हाम्रो अनुकरण गर भनेर यदि हामी भन्न सक्दैनौ भने हामी सेवकाइमा हुनु हुँदैन, किनभने, मानिसहरूले तिनीहरूलाई जिउनको लागि एउटा नमुनाको रूपमा प्रयोग गर्दछन । मण्डली अगुवाहरूको एउटा प्रतिफलन हो ।

Teaching Unity by Example

pbfx/0fåf/f Pstfsf] af/]df l;sfpg’

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रएकताको शिर्षकमा एउटा निश्चित शिक्षा उदाहरणद्वारा दिनु पर्छ भन्ने अवधारणालाई अब हामी लागु गरौं । सबै पास्टरहरू÷एल्डरहरू÷निरीक्षकहरूले आफ्नो बगाल एकतामा रहोस भन्ने इच्छा गर्दछन । तिनीहरूले आफ्नो स्थानिय मण्डलीहरू बिभाजन गरेको चाँहदैनन । तिनीहरूलाई थाहा छ, त्यो बिभाजनले प्रभुलाई खुसी तुल्याउँदैन । यसको अतिरिक्त, प्रभु येशूले हामीलाई जसरी प्रेम गर्नु भयो, त्यसैगरी हामीले पनि एक–अर्कालाई प्रेम गर्नु पर्छ भनेर उहाँले हामीलाई आज्ञा गर्नु भयो (हेर्नुहोस – यूहन्ना १३ः३४–३५) । हामीलाई हेरिरहेको संसारको सामु एकले—अर्कोलाई प्रेम गर्नु भनेको उहाँका चेलाहरूको चिनारी हो । यी सबै कुराहरू हुनलाई बगालका धेरैजसो अगुवाहरूले तिनीहरूका भेडाँहरूलाई एक–अर्कामा प्रेम गर्न र एकताको निम्ति प्रयत्न गर्नको लागि सम्झाउँदछन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतरै पनि, सर्वप्रथम आफ्नै उदाहरणद्वारा शिक्षा दिनु पर्ने सेवकहरू भएर पनि प्रायः गरेर हामी कसरी जिउछौं, त्यसप्रकारले पे्रम र एकताको बारेमा शिक्षा दिन चुकिरहेका हुन्छौं । उदाहरणको लागि, जब हामी अरु पास्टरहरूसँग प्रेम र एकताको कमी भएको कुरालाई प्रस्तुत गर्दछौं, तब हामीले आफ्नो मण्डलीलाई प्रचार गरेको कुराको बिपरित सन्देश छोडिरहेका हुन्छौं । हामीले नगरेका कुराहरू तिनीहरूले गरून भन्ने हामी आशा गर्दछौं ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतथ्य कुरा चाँहि, प्रभु येशूले एकताको बारेमा बोल्नुभएको विशेष वचनहरू वास्तवमा अरु अगुवाहरूसँगको तिनीहरूको सम्बन्धको बारेमा अगुवाहरूलाई नै बोल्नुभएको थियो । उदाहरणको लागि ः अन्तिम भोजमा, प्रभु येशूले आफ्ना चेलाहरूको खुट्टा धोइसकेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मलाई गुरू र प्रभु भन्दछौ, त्यो तिमीहरू ठीकै भन्दछौ, किनभने म उही हुँ । यदि तिमीहरूका गुरू र प्रभु भइकन मैंले तिमीहरूका गोडा धोएको छु भने, तिमीहरूले पनि एक–अर्काको गोडा धुनु पर्छ । किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु र जसरी मैले तिमीहरूको निम्ति गरेँ, तिमीहरूले पनि त्यसै गर” (यूहन्ना १३ः१३–१५) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र(प्रभु येशूले उदाहरणद्वारा शिक्षा दिनु भयो भन्ने कुरालाई ध्यान दिनुहोस) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपास्टरहरूले धर्मशास्त्रको यो खण्ड एक–अर्कालाई प्रेम गर्नु पर्छ भन्ने बारेमा शिक्षा दिनको लागि धेरै जसो प्रयोग गर्दछन, जुन चाँहि निश्चय पनि धेरै राम्रो कुरा हो । यस खण्डमा भएका वचनहरू, १२ जना प्रेरितहरू, अगुवाहरूलाई सम्बोधन गरिएका हुन । प्रभु येशूलाई राम्रोसित थाहा थियो, कि यदि उहाँको भविष्यको मण्डलीका अगुवाहरू बिभाजित वा एक–अर्कामा प्रतिस्पर्धा भए भने, मण्डली आफ्नो मिशनको कार्यमा थोरै मात्र सफल हुनेछ । त्यसैले उहाँले आफ्ना चेलाहरूले नम्र भएर एक–अर्काको सेवा गरून भनेर यो कुरा स्पष्ट पारिदिनु भएको थियो । उहाँको समयको संस्कृतिको सन्दर्भमा उहाँले घरको नोकरको तल्लो दर्जामा गनिने सेवा नम्र भई गरेर देखाउनु भयो, त्यो काम चाँहि खुट्टा धोइदिने थियो । यदि उहाँ इतिहासको भिन्नै समयको भिन्नै ठाउँमा जानुभएको भए तापनि उहाँले आफ्ना चेलाहरूको दीशा पनि सोहोरी दिनु हुने थियो होला, अर्थात भाँडा पनि साफ गरी दिनु हुने थियो होला । कतिजना उहाँका आधुनिक अगुवाहरूले त्यस प्रकारको पे्रम र नम्रता एक–अर्काप्रति प्रश्तुत गर्न इच्छा गर्दछन ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रएकै घण्टाभित्र प्रभु येशूले आफ्नो महत्वपूर्ण संदेशलाई स्पष्टसँग प्रश्तुत गरी दिनु भयो । उहाँले तिनीहरूको गोडा धोइसकेपछि लगत्तै आफ्नो भविष्यको मण्डलीको अगुवाहरूलाई भन्नुभयो ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु , तिमीहरू एक–अर्कालाई प्रेम गर, तिमीहरूसँग मैले कस्तो प्रेम गरेको छु , तिमीहरू पनि एक–अर्कालाई त्यस्तै प्रेम गर । यदि तिमीहरूले एक–अर्कालाई प्रेम ग¥यौ भने, यसैबाट सबैले जान्नेछन , कि तिमीहरू मेरा चेला हौ” (यूहन्ना १३ः ३४–३५) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रनिश्चय पनि यी वचनहरू ख्रीष्टका सबै चेलाहरूको लागि प्रयोगात्मक छन । तर ती वचनहरू मौलिक रूपमा अरु अगुवाहरूसँग अगुवाहरूको सम्बन्ध कस्तो हुनु पर्छ भनेर अगुवाहरूको निम्ति बोलिएका थिए ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रफेरि पनि केही क्षणपछि प्रभु येशूले भन्नु भयो, “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक–अर्कालाई त्यसरी नै प्रेम गर । आफ्ना मित्रहरूको लागि आफ्नो प्राण अर्पण गरी दिनुभन्दा ठूलो प्रेम अरु कसैको हुँदैन ।” (यूहन्ना १५ः१२–१३)

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रप्रभु येशूले फेरि पनि अगुवाहरूसँग बोलिरहनुभएको थियो भनेर मनमा लिनुहोस । फेरि पनि एकै क्षणमा उहाँले भन्नु भयो,

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रकेही समयपछि प्रभु येशूका चेलाहरूले तिनीहरूको निम्ति उहाँले प्रार्थना गरिरहेको सुन्नु भयो,

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“म फेरि संसारमा रहँदिन, तर यिनीहरू त संसारमा रहन्छन, मचाँहि तपाईंकहाँ आइरहेछु । पवित्र पिता तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस र हामी जस्तै तिनीहरू पनि एक होउन” (यूहन्ना १७बmउसः११) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअन्तमा केही समय पश्चात, प्रभु येशूले आफ्नो प्रार्थनालाई निरन्तरता दिने क्रममा उहाँका चेलाहरूले उहाँले यसो भन्दै गर्नुभएको कुरा सुने,

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“म यिनीहरूको निम्ति मात्र प्रार्थना गर्दिन, तर यिनीहरूको सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूको निम्ति पनि प्रार्थना गदर्छु , कि यिनीहरू सबै एक होऊन । हे पिता जसरी तपाईं ममा हुनुहुन्छ र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा एक होऊन र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस । जुन महिना तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु , ताकि हामी एक भए भैंm तिनीहरू पनि एक होऊन । म तिनीहरूमा, अनि तपाईं ममा र तिनीहरू पूर्ण रूपले एक होऊन र तपाईंले मलाई पठाउनुभएको हो अनि मलाई प्रेम गर्नु भए जस्तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस” (यूहन्ना १७बmउसः२०–२३) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयसरी एक घण्टाभन्दा कम समयभित्र छपटकसम्म प्रभु येशूले आफ्ना भविष्यका अगुवाहरूलाई एक–अर्काको लागि नम्रता पूर्वक सेवा गर्दै प्रेम र एकतामा रहेर प्रश्तुत हुनु पर्ने महत्वलाई जोड दिनु भयो । यो कुरा प्रभु येशूको लागि अति महत्वपूर्ण थियो भन्ने स्पष्ट हुन्छ । तिनीहरूको एकता संसारमा उहाँमा विश्वास गर्ने कार्यको निम्ति महत्वपूर्ण पक्ष थियो ।

How Well Are We Doing?

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रहामीले कतिको राम्रो गरिरहेका छौं ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रदुर्भाग्यबस, हामीले हाम्रा बगालहरू प्रेमकासाथ एकतामा आउनेछन भनेर आशा गरेकै बेला, हामीहरूमध्ये धेरै जसोले एक–अर्कासँग प्रतिस्पर्धा गर्दछौं र अरु मण्डलीहरूकै लगानीमा हाम्रा मण्डलीहरूको निर्माणको लागि अनैतिक उपायहरू प्रयोग गर्दछौं । हामीमध्ये धेरै अरु पास्टरहरूसँगको संगतिबाट टाढा हुन्छौं, जसका सिद्धान्तहरू भिन्नै हुन्छन । हामी हाम्रा मण्डली भवनहरूको अगाडि संसारले समेत देख्ने गरी एकताको अभावमा छौं भन्ने चिन्हको साथ यसो भन्ने प्रचारसमेत गरिरहेका हुन्छांै र प्रत्येकलाई सन्देश पनि पठाइरहेका हुन्छौंः “हामीहरू अरु मण्डली भवनमा भएका ख्रीष्टियनहरू जस्तो खाले होइनौं ।” (ख्रीष्टियन सम्प्रदाय एकदम बिभाजित संस्था हो भनेर अविश्वासीहरूले थाहा पाए भैंm हाम्रो एकताको अभावको बारेमा संसारलाई जानकारी दिने राम्रो काम हामीले गरेकाछौंं) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रछोटकरीमा भन्नुपर्दा, हामीले प्रचार गरेको कुरा, हामीले व्यवहारमा नै लगाउँदैनौं र एकताको बारेमा हामीले हाम्रो मण्डलीलाई प्रवचनद्वारा सिकाएको भन्दा धेरै हाम्रो उदाहरणले सिकाउँछ । औसत ख्रीष्टियनहरूका अगुवाहरूले भिन्नै प्रकारले जीवन जिइरहेको बेला, ख्रीष्टियनहरू एक–अर्कामा प्रेम र एकतामा लागिरहेका छन भनेर सोच्ँनु मूर्खता हो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रवास्तवमा यो समस्याको एउटा मात्र समाधानको उपाय चाँहि पश्चाताप हो । हामीले विश्वासीहरूको सामु र संसारकै सामु गलत उदाहरण छाडेकोमा पश्चाताप गर्नै पर्छ । हामीलाई बिभाजन ल्याउने त्यो बाधालाई हटाउनै पर्छ र एक–अर्कालाई प्रेम गर भनी प्रभु येशूले दिनुभएको आज्ञालाई एक–अर्कालाई प्रेम गर्दै पूरा गर्न सुरु गरी हाल्नु पर्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रत्यसको मतलब, सर्वप्रथम हामीले अरु पास्टरहरू र सेवकहरू साथसाथै बिभिन्न सैद्धान्तिक मतका पास्टरहरूलाई समेत भेटनु पर्दछ । मैले नयाँ गरी नजन्मिएका पास्टरहरूसँग संगति गर्नुपर्छ भनेर भनिरहेको छुइन, जसले आफ्नो व्यक्तिगत फाइदाको लागि सेवकाई गरिरहेका छन वा प्रभु येशूको आज्ञा पालन गर्ने प्रयत्न गर्दैछन । तिनीहरू त भेडाँको भेषमा भएका ब्वाँसाहरू हुन र तिनीहरूलाई कसरी चिन्ने भनेर प्रभु येशूले स्पष्ट रूपमा हामीलाई बताउनु भएको छ । तिनीहरू तिनीहरूकै फलबाट चिनिन्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र मैले ख्रीष्टमा साँचो दाजु–भाइ तथा दिदी–बहिनीहरू जसले प्रभ येशूको आज्ञालाई पालन गर्न प्रयत्न गर्दछन , तिनै पास्टरहरू र सेवकहरूको बारेमा कुरा गरिरहेको छु । यदि तपाईं पास्टर हुनु हुन्छ भने, तपाईं अरु पास्टरहरूलाई प्रेम गर्नको लागि आफ्नो बगालको सामु ब्यवहारीक स्पमा प्रश्तुत भएर समर्पित हुनु पर्दछ । सुरु गर्ने एउटा तरिका चाँहि तपाईंको छेउमा भएका अरु पास्टरहरूको नजीक गएर तपाईंले तिनीहरूलाई जसरी प्रेम गर्नुपर्ने थियो त्यसरी नै प्रेम गर्न नसकेकोमा तिनीहरूसँग क्षमा माँग्नु हो । त्यस कुराले केही पर्खालहरू तोडिन्छन । त्यसपछि एक–अर्कामा भेटेर सँगै खाने, एक–अर्कालाई उत्साह र हौसला दिनुका साथै एक–अर्काको निम्ति प्रार्थना गर्र्ने कुरामा समर्पित हुनुहोस । जब त्यो काम हुन्छ, तब तपाईंले सिद्धान्तको बारेमा प्रेमपूर्वक छलफल गर्न सक्नु हुन्छ, जसले तपाईंलाई बिभाजन ल्याई दिएको थियो । तपाईंहरूले छलफल गर्दा तपाईहरू सहमत हुनुहोस वा नहुनुहोस तर एकताको लागि प्रयत्नरत नै हुनु पर्दछ । मैले जुन सिद्धान्त मान्थें त्यो सिद्धान्तमा नभएका सेवकहरूका कुराहरू सुन्नलाई अन्तमा मैले मन लगाएको बेलादेखि मेरो जीवन र सेवकाई बिशेष रूपले समृद्ध बन्यो । मैले आपूmलाई चुप लगाएर बसेकोले गर्दा धेरै बर्षसम्म मैले धेरै आशिषहरू गुमाउनु प¥यो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतपाईंले अरु पास्टरहरूलाई तपाईंको मण्डलीमा वा घरेलु मण्डलीको सभामा प्रचार गर्नको लागि बोलाएर पनि तपाईंको प्रेम र एकतालाई प्रश्तुत गर्न सक्नुहुन्छ वा तपाईंको मण्डलीले अरु मण्डलीहरूसँग वा तिनीहरूको घरेलु मण्डली सभाहरूसँग मिलेर संयुक्त रूपमा संगति गरेर पनि तपाईंको प्रेम र एकतालाई प्रश्तुत गर्न सक्नु हुन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतपाईंले आफ्नो मण्डलीको नाम परिवर्तन गर्न पनि सक्नु हुन्छ, जसले गर्दा अरु ख्रीष्टको शरीरसँगको तपाईंको अनेकताको बारेमा सभाले थाहा पाउने छैन । तपाईंले आफ्नो सम्प्रदाय र संगठनको नाउँलाई हटाएर ख्रीष्टको शरीरको परिचय दिई तपाईंले विश्वास गरेको हरेकलाई कुनै पनि मण्डलीहरू भिन्नै होइनन तर प्रभु येशूले एउटै मात्र मण्डली निर्माण गरिरहनुभएको छ भन्ने सन्देश पठाई दिनुहोस ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमलाई थाहा छ यो अतिवादी जस्तो हुन्छ । तर प्रभु येशूले कहिले पनि चाहना नगर्नुभएको कुनै पनि कुरालाई किन समर्थन गर्ने ७तिस उहाँलाई बेखुशी तुल्याउने कुनै पनि कुरोलाई किन समावेश गर्ने ७तिस धर्मशास्त्रमा कुनै पनि सम्प्रदाय वा संगठनहरूको बारेमा उल्लेख गरिएको छैन । जब कोरिन्थीहरू आफ्ना मन परेका शिक्षकहरूका कारण बिभाजित भए, तब पावलले जोडसित तिनीहरूलाई गाली गरे र तिनीहरूको बिभाजनले तिनीहरूको शारीरिकपन र आत्मिक बालकपनलाई देखाउँछ भनेर भनिदिए (हेर्नुहोस १ कोरिन्थी ३ः१–७बmउस) । हाम्रो बिभाजनले योभन्दा कुनै कमी देखाउँछ ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रहामीलाई एक–अर्काबाट अलग पार्ने जुनसुकै कुराबाट हामी अलग बस्नु पर्दछ । धर्मशास्त्रमा व्यक्तिगत मण्डलीहरू तिनीहरू भेटने घरेलु मण्डलीहरूबाट मात्रै परिचित थिए । मण्डलीहरूका झुण्डहरू जुन शहरमा अवस्थित थिए, त्यही शहरको नाउँले परिचित थिए । तिनीहरू सबैले एउटै मण्डली, ख्रीष्टको शरीरको भागको रूपमा आपूmलाई मानिलिन्थे ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रत्यहाँ एउटा मात्रै राज्य छ र त्यस राज्यको राजा एक मात्र हुनुहुन्छ । जसले आपूmलाई माथि उचाल्दछ जसले गर्दा विश्वासीहरू वा मण्डलीहरू ऊसँगै परिचित हुन्छन भने, उसले परमेश्वरको राज्यभित्र आफ्नो राज्य निर्माण गरिरहेको हुन्छ । उसले राजाको सामु खडा हुनको लागि तयार भए हुन्छ, जसले भन्नु हुन्छ, “मेरो महिमा म अरुलाई दिने छैन” (यशैया ४८ः११) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयी सबै कुराहरूको लागि फेरि पनि भन्नुपर्दा, सेवकहरूले हरेकको सामु ख्रीष्टको आज्ञा पालन गर्ने ठीक प्रकारको उदाहरण हुनु पर्दछ, किनभने मानिसहरूले तिनीहरूको उदाहरण पछयाउन गइरहेका छन । अरुहरूको सामु तिनीहरू जुन उदाहरण जिउँछन , त्यो नै तिनीहरूले दिने शिक्षाको प्रभावकारी तरिका हो । जसरी पावलले फिलिप्पीका विश्वासीहरूलाई लेखेका छन ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“भाइ हो, तिमीहरू मेरो अनुकरण गर्नेहरू होओ, हामीमा तिमीहरूले देखेको नमुनाअनुसार जिउनेहरूलाई हेर” (फिलिप्पी ३ः१७बmउस) ।

What to Teach

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रके सिकाउने

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसेवकको लक्ष्य पावल भैंm चेला बनाउने हुन्छ । यो लक्ष्य “प्रत्येक मानिसलाई ख्रीष्टमा परिपक्व बनाई प्रश्तुत गर्ने” सारा बुद्धिमा हरेक मानिसलाई उत्साह र शिक्षा” दिनेछ (कलस्सी @(

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रउहाँले भर्खरै आफ्नो नजीकको चेलाहरूलाई भन्नु भएको कुरालाई स्पष्ट पार्नको लागि, प्रभु येशूले फेरि तुरन्तै दश कन्याको उखान लगातार रूपमा भन्नु भयो । ती सबै दशैजना कन्याहरू आफ्ना दुलाहाको आगमनको लागि प्राथमिक रूपमा तयार थिए, तर पाँचजना चाँहि तयार भएनन र विवाह भोजबाट तिनीहरू अलग हुनुप¥यो । प्रभु येशूले यस दृष्टान्तलाई यी वचनहरू भनेर अन्त गरी दिनुभयो, “जागा रहो (पत्रुस, याकूब, यूहन्ना र अन्द्रीयास) त्यो दिन र घडी थाहा छैन” (मत्ती २४ः१३) । त्यसैले, “पत्रुस, याकूब, यूहन्ना र अन्द्रीयास ती पाँचजना र्निबुद्धि कन्याहरू जस्ता नहोओ” भनेर उहाँले भन्नु भएको थियो । यदि पत्रुस, याकूब, यूहन्ना र अन्द्रीयास तयार अवस्थामा रहनेछन भन्ने सम्भावना भएको भए, प्रभु येशूले तिनीहरूलाई चेतावनी दिइरहनु कुनै पनि आवश्यकता हुने थिएन । त्यसपछि प्रभु येशूले तुरन्तै तिनीहरूलाई तोडाहरूको उखान भन्नु भयो । फेरि पनि यो त्यही सन्देश नै थियो । “आफ्नो मालिकले विश्वास गरेर एक तोडा पाएको नोकरले मालिक फर्केर आउँदा केही पनि नदेखाउने अविश्वासयोग्य दास जस्तो नहोओ ।” दृष्टान्तको अन्तमा मालिकले भन्यो, “त्यस बेकम्मा नोकरलाई चाँहि बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रूनेछन र दाह«ा किटनेछन” (मत्ती २५ः३०) । प्रभु येशूले आफ्नो सन्देशलाई स्पष्ट गरी दिनु भएन । इश्वरशास्त्रीहरूले मात्र यसको अर्थलाई बिकृत पारिदिएका हुन । पत्रुस, याकूब, यूहन्नाले प्रभु येशू फेरि आउनुहुँदा विश्वासयोग्य र आज्ञाकारी पाइएनन भने, तिनीहरू सबैलाई पनि नरकमा फालिने खतरा थियो । यदि त्यो संभाव्यता पत्रुस, याकूब, यूहन्ना र अन्द्रीयासमा हुन्थ्यो भने, हामीहरू सबैलाई पनि त्यो सम्भावना छ । प्रभु येशूले प्रतिज्ञा गर्नुभए भैंm स्वर्गमा हुनुहुने उहाँका पिताको इच्छाहरू पालन गर्ने मानिसहरूले मात्र स्वर्गको राज्यमा प्रवेश गर्ने छन (हेर्नुहोस — मत्ती ७बmउसः२१) ।#)

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रप्रभु येशूले सिकाउनुभएको र प्रेरितहरूले सिकाएको शिक्षाको बिपरित शिक्षा दिएर शैतानसँग मिलेर ख्रीष्टको बिरुद्धमा बेसर्त अनन्त सुरक्षाको सिद्धान्त सिकाउनेहरूले स्पष्ट रूपमा काम गरिरहेका छन । तिनीहरूले प्रभु येशूले आज्ञा गर्नुभएका सबै आज्ञाहरू पालन गर्ने चेलाहरू बनाउने प्रभु येशूका आज्ञालाई प्रभावकारी ढङ्गमा स्वर्ग जाने साँगुरो बाटोलाई छेकी, नरककोे बाटोलाई फराकिलो पारिदिएर निस्प्रभाव पारी दिन्छन ।#!

Another Modern Doctrine that Defeats Disciple-Making

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रचेला बनाउने कार्यलाई हराउन खोज्ने अर्को आधुनिक सिद्धान्त

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयो मात्र शर्तरहित अनन्तको मुक्तिको निम्ति सिकाइने शिक्षा होइन जसले बैकल्पिक मुक्तिको निम्ति पवित्रता आवश्यक भनी बिचार गर्ने मानिसहरूलाई धोका दिँदछ । परमेश्वरको प्रेम चेला बनाउने कार्यलाई सामान्यकरण गर्नको निम्ति प्रायः प्रयोग गरिन्छ । प्रचारकहरूले आफ्ना ७नतसोताहरूलाई यसो भनिरहेको प्रायः सुनिने गरिन्छ, “परमेश्वरले तपाईंलाई बिनाशर्त प्रेम गर्नुहुन्छ ।” मानिसहरूले त्यस कुरालाई यस्तो अर्थ लगाएर ब्याख्या गर्दछन , “मैले परमेश्वरको आज्ञा पालन गरे पनि वा नगरे पनि परमेश्वरले मलाई स्वीकार गर्नु हुन्छ र प्रमाणित गर्नु हुन्छ ।” यद्यपि, त्यो सामान्यतः सत्य होइन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतिनै प्रचारकहरूले विश्वास गर्दछन , कि परमेश्वरले नयाँ गरी नजन्मिएकाहरूलाई नरकमा फाली दिनु हुन्छ अनि तिनीहरूको विश्वासमा तिनीहरू निश्चय पनि ठीक छन । हामी अब त्यस बारेमा सोचौं । यो कुरा स्पष्ट छ, परमेश्वरले नरकमा फाली दिने मानिसहरूलाई उहाँले धर्मी ठह¥याउनु हुन्न र स्वीकार पनि गर्नु हुन्न । त्यसैले उहाँले तिनीहरूलाई प्रेम गर्र्नु हुन्छ भनेर कसरी भन्न सकिन्छ ७तिस के नरकमा फालिने मानिसहरू परमेश्वरद्वारा प्रेम गरिन्छन त ७तिस तिनीहरूलाई परमेश्वरले प्रेम गर्नु हुन्छ भनी तपाईंलाई तिनीहरूले बताउँछन भन्ने के तपाईं विचार गर्नु हुन्छ ७तिस वास्तवमा तपाईंले त्यस प्रकारले बिचार गर्नु हुने छैन । के परमेश्वरले तिनीहरूलाई प्रेम गर्छु भनेर भन्नु होला ७तिस निश्चय पनि भन्नु हुन्न १ तिनीहरू उहाँको लागि घृणित छन , जसको कारणले उहाँले तिनीहरूलाई नरकमा सजाय दिन गइरहनुभएको छ । उहाँले तिनीहरूलाई प्रेम वा स्वीकार गर्नु हुन्न ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयहाँ यस्तै भइरहेको छ, पृथ्वीका मानिसहरूलाई परमेश्वरले गर्नुभएको प्रेम स्पष्ट रूपमा करूणामय प्रेम हो, जो अस्थाई मात्रै हो र त्यो स्थाई प्रमाणित प्रेम होइन । उहाँले तिनीहरूलाई उहाँको न्यायको बारेमा पहिले जानकारी गराएर पश्चाताप गर्ने मौका दिँदै कृपा गर्नु हुन्छ । प्रभु येशू तिनीहरूको लागि क्षमा दिनलाई बाटो उहाँनै हुनु हुन्छ भनेर प्रमाणित गर्दै मर्नु भयो । त्यस कुरामा यस प्रकारले परमेश्वरले तिनीहरूलाई प्रेम गर्नु हुन्छ भनेर भनिएको हो तर उहाँले तिनीहरूलाई कहिले पनि समर्थन गर्नु हुन्न । उहाँले तिनीहरूको लागि एउटा बाबुले आफ्ना छोरा–छोरीहरूलाई जस्तै गरेर प्रेम गर्ने महसुस कहिले पनि गर्नु हुन्न । बरू धर्मशास्त्रले भन्दछ, “जसरी बाबुले आफ्ना छोराछोरीहरूलाई टिठयाउँछन त्यसरी नै उहाँको भय मान्नेहरूलाई परमप्रभुले टिठयाउनु हुन्छ” (भजनसङग्रह १०३ः१३) । त्यसैले यसो भन्न सकिन्छ, कि परमेश्वरको भय मान्नेहरूलाई त्यही प्रकारले उहाँले टिठयाउनु हुन्न । पापीहरूको लागि परमेश्वरको प्रेम मृत्युदण्ड पाउनुको साटो जीवनदान पाएको एउटा परिवर्तन भएको हत्यारालाई न्यायधीसले दया गरेको जस्तोभन्दा पनि बढी हो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रप्रेरितको पुस्तकमा यस्तो प्रकारको घटना एउटै पनि छैन, जहाँ सु–समाचार प्रचार गर्ने कुनै व्यक्तिले पनि आफ्ना उद्धार नपाएका ७नतसोताहरूलाई परमेश्वरले समर्थन गर्नु हुने छैन, तिनीहरू खतरामा छन र तिनीहरूको जीवनमा तिनीहरू अचम्भ रितीले परिवर्तन हुनको लागि पश्चाताप गरेर फर्कनु पर्दछ भन्ने जानकारी दिँदै तिनीहरूलाई बोलाए । यदि तिनीहरूले आफ्ना ७नतसोताहरूलाई परमेश्वरले तिनीहरूलाई प्रेम गर्नु हुन्छ मात्रै भनेको भए (जसरी अहिलेका धेरै आधुनिक सेवकहरूले गर्दछन), तिनीहरूले आफ्ना ७नतसोताहरूलाई तिनीहरू खतरामा छैनन, तिनीहरूले क्रोधलाई थन्काइदिएका छैनन र तिनीहरूले पश्चाताप गर्नु पर्ने छैन भन्ने गलत सोँचाइतर्पm उन्मुख गराइएको हुुने थियो ।

God’s Hatred of Sinners

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपरमेश्वरले घृणा गर्नुभएका पापीहरू

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रआज प्रायः जसो गरी परमेश्वरले पापीहरूलाई प्रेम गर्नु हुन्छ भन्ने बारेमा घोषणा गरिएको कुराको बिपरित, परमेश्वरले पापीहरूलाई घृणा गर्नु हुन्छ भनी धर्मशास्त्रले भन्दछन ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“घमण्डी मानिस तपाईंको दृष्टिमा टिक्न सक्दैन, दुष्ट काम गर्नेहरू सबैलाई तपाईंले घृणा गर्नु हुन्छ । भूmट बोल्नेहरूलाई तपाईं नाश गर्नु हुन्छ, परमप्रभुले हत्याराहरू र छल गर्नेहरूलाई घृणा गर्नु हुन्छ” (भजन ५ः५–६) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“परमप्रभुले धर्मीहरूको जाँच गर्नु हुन्छ, तर दुष्ट र हिँसा रूचाउनेहरूलाई उहाँले घृणा गर्नु हुन्छ” (भजन ११ः५) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमैले मेरो घर छोडिदिएको छु, मेरो उत्तराधिकारलाई मैले त्यागिदिएको छु, मैले मन पराएका–हरूलाई म त्यसका शत्रुहरूको हातमा दिनेछु । मेरो उत्तराधिकार मेरो लेखी बनको सिंह जस्तै भएको छ, त्यो मतिरै फर्केर गर्जन्छ, त्यसैकारण म त्यसलाई घृणा गर्दछु” (यर्मिया १२ः७बmउस–८) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“गिलगालमा गरेका तिनीहरूका सारा खराबीको कारण मैले तिनीहरूलाई घृणा गरें ! तिनीहरूको पापको कामले गर्दा म तिनीहरूलाई मेरो भवनबाट लघारी दिनेछु ! म तिनीहरूलाई अब कहिले प्रेम गर्ने छैन, तिनीहरूका सबै अगुवाहरू बागी हुन” (होशे ९ः१५) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमाथि उद्धृत गरिएको धर्मशास्त्रका पदहरूले मानिसहरूले गरेको कार्यलाई परमेश्वरले घृणा गर्नुहुन्छ भनेर मात्र भन्दैनन, तर तिनीहरूले यो पनि भन्दछन , कि उहाँले तिनीहरूलाई नै घृणा गर्नु हुन्छ भनेको कुरालाई याद गर्नुहोस । यस कुराले प्रायः जसो सबैले भन्ने गरेको भनाई “परमेश्वरले पापीलाई प्रेम गर्नु हुन्छ, तर पापलाई घृणा गर्नु हुन्छ” लाई केही प्रकाश पारिदिन्छ । हामी मानिसले गरेको कार्यबाट उसलाई अलग गर्न सक्दैनौं । उसले जे गर्दछ त्यसबाट नै उ को हो भन्ने कुरा जाहेर हुन्छ । यसकारण परमेश्वरले पाप गर्ने मानिसहरूलाई घृणा गर्नु हुन्छ, पापहरूलाई मात्रै उहाँले घृणा गर्नु हुन्न । यदि परमेश्वरले उहाँले घृणा गर्नु हुने कुरालाई समर्थन गर्नु हुन्छ भने, उहाँ आपैmमा बाझिएको हुन्छ । मानव नियमअनुसार त्यस्ता व्यक्तिहरूलाई सास्ती दिइनेछ जसले अपराध गर्छ अनि तिनीहरूले जे गर्छन त्यसको सजाय पाउनेछन । हामीहरू अपराधलाई घृणा गर्दैनांै तर जे अपराध गरिएको छ त्यसलाई पता लगाउने काम गर्छौं ।

People Whom God Abhors

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपरमेश्वरबाट घृणा गरिएका मानिसहरू

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रत्यस्तो प्रकारका व्यक्तिहरूलाई परमेश्वरले घृणा गर्नु हुन्छ भनेर मात्र धर्मशास्त्रले भन्दैन, तर परमेश्वरले केही पापपूर्ण मानिसहरूलाई पनि घृणा गर्नु हुन्छ भनेर निश्चित गराउँछ वा तिनीहरू उहाँको लागि घृणित हुन भनी भन्दछ । मानिसहरूले गरेको काम मात्र होइन तर ती काम गर्ने पापपूर्ण मानिसहरू आपैm पनि परमेश्वरको लागि घृणित हुन भनेर धर्मशास्त्रले भनेका तलका भनाइहरूलाई मनमा राख्नुहोस । परमेश्वरले तिनीहरूका पापहरूलाई घृणा गर्नु हुन्छ भनेर भन्दैनन, तर तिनीहरूलाई नै परमेश्वरले घृणा गर्नुुु हुन्छ भनी भन्दछन ः#@

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“पूरूषले लगाउने लुगा स्त्रीले लगाउनु हुँदैन र स्त्रीको लुगा पनि पूरूषले लगाउनु हुँदैन, त्यो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नु हुन्छ” (व्यवस्था २२ः५) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“किनकि यस्ता काम गर्ने र बेइमानी गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नु हुन्छ” (ब्यवस्था २५ः१६) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“तिमीहरूले आफ्नै छोराछोरीहरूको मासु खानु पर्नेछ । म तिमीहरूका डाँडाका थानहरू नाश गर्नेछु, म तिमीहरूका धूपका बेदीहरू भत्काउनेछु र तिमीहरूका लाशहरू आफ्ना मृत मूर्तिहरूमाथि फालिदिनेछु र म तिमीहरूलाई तिरस्कार गर्नेछु” (लेवी २६ः२९–३०) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“घमण्डी मानिस तपाईंको सामु टिक्नै सक्दैन, दुष्ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नु हुन्छ । भूmट बोल्नेहरूलाई तपाईं नाश गर्नु हुन्छ, परमप्रभुले हत्याराहरू र छल गर्नेहरूलाई घृणा गर्नु हुन्छ” (भजन ५ः५–६) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“किनकि परमप्रभु बिग्रेको मानिसहरूलाई घृणा गर्नुु हुन्छ, तर सोझाहरूलाई आफ्नो विश्वासमा राख्नु हुन्छ” (हितोपदेश ३ः३२) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“कुटिल हृदय भएको मानिसलाई परमप्रभु घृणा गनु हुन्छ, तर तिनीहरूसँग उहाँ प्रशन्न हुन ुहुन्छ, जसका चालहरू निर्दोष छन” (हितोपदेश ११ः२०) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“परमप्रभु हृदयमा घमण्ड भएका सबैलाई घृणा गर्नुुु हुन्छ, यो निश्चय छ, तिनीहरू दण्डबिना रहनेछैनन” (हितोपदेश १६ः५) ।

sतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“दोषीलाई निर्दोष ठह¥याउने र निर्दोषलाई दोषी ठह¥याउने ती दुवैलाई परमप्रभु घृणा गर्नु हुन्छ” (हितोपदेश १७बmउसः१५) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपापीहरूको लागि परमेश्वरले प्रेम गर्नु हुन्छ भन्नेहरूसँग धर्मशास्त्रका यी पदहरूलाई हामी कसरी मिलाउन सक्छौं ७तिस परमेश्वरले पापीहरूलाई घृणा गर्नु हुन्छ, तर उहाँले तिनीहरूलाई प्रेम पनि गर्नु हुन्छ भनेर कसरी भन्न सकिन्छ ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसबैखाले प्रेम उस्तै हुन भन्ने कुरा जान्नै पर्दछ । केही प्रेम सर्तरत हुँदैनन । यसलाई “करूणामय प्रेम” भन्न सकिन्छ । यो नै त्यो प्रेम हो, जसले भन्दछ, “बदलामा म तिमीहरूलाई प्रेम गर्दछु ।” यसले मानिसहरूका कार्यहरूभन्दा बढी प्रेम गर्दछ । यो नै पापीहरूलाई परमेश्वरले गर्ने प्रेमको प्रकार हो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रकरूणामय प्रेमसँग सर्तरत प्रेमको बीचमा भिन्नता हुन्छ । यसलाई “प्रमाणित प्र्रेम” भनेर सिफारिश गर्न सकिन्छ । यस प्रेमलाई कमाउन सकिन्छ वा आर्जन गर्न सकिन्छ । यो त्यो प्रेम हो जसले भन्दछ, “यस कारणले म तिमीलाई प्रेम गर्दछु ।”

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयदि प्रेम सर्तरत हुन्छ भने, वास्तवमा यो कसै गरेर प्रेम हुँदैन भनेर केही मानिसहरूले बिचार गर्दछन अथवा तिनीहरूले यस्तो खालको प्रेमलाई, यो एकदम स्वार्थी प्रेम हो, र परमेश्वरको प्रेम भनेर नसुहाउने प्रेम भनेर त्यसको महत्वलाई घटाई दिन्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रजब हामी धर्मशास्त्रमा हेर्छौं, तब परमेश्वरसँग सर्तरत प्रेम छ भन्ने सत्य कुरा पाउँदछौं । त्यसैले प्रमाणित प्रेमको उपहास गर्नु हुँदैन । प्रमाणित प्रेम परमेश्वरले आफ्ना सत्य सन्तानहरूलाई गर्नु हुने प्राथमिक प्रेम हो । हामीले उहाँको करूणामय प्रेमलाई भन्दा बढी परमेश्वरको प्रमाणित प्रेमको चाहना गर्नु पर्दछ ।

Is Approving Love an Inferior Love?

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रके प्रमाणित प्रेम एउटा निकृष्ट प्रेम हो ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्ररोकेर आफैलाई यो प्रश्न गर्नुहोस , “मलाई मानिसहरूले कस्तो प्रकारको प्रेम गर्दछन , करूणामय प्रेम कि प्रमाणित प्रेम ७तिस” “को सट्टामा” हैन तर “को कारणले” तपाईंलाई मानिसहरूले प्रेम गर्दछन भन्ने कुरामा तपाईं सहमत हुनु हुनेछ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रके तपाईंको वैवाहिक जोडीले यसो भनेको तपाईं मन पराउनु हुन्छ, “मैले तिमीलाई प्रेम गर्नु पर्ने केही कारण छैन, र मैले तिमीलाई कृपा देखाउनको लागि मलाई झुकाउने तिम्रो कुनै पनि कुरा छैन” अथवा, “धेरै कारणहरूले गर्दा म तिमीलाई प्रेम गर्छु , किनभने तिमीमा मैले प्रशंसा गर्ने थुप्रै कुराहरू छन ७तिस” वास्तवमा, हामीले हाम्रो वैवाहिक जोडीलाई गरेको भन्दा तिनीहरूले हामीलाई प्रमाणित प्रेम गर्दछन र त्यो प्राथमिक खालको प्रेम हो, जसले वैवाहिक जोडीलाई सँगै एकै ठाउँमा ल्याई दिन्छ र सँगसँगै राखी दिन्छ । जब कुनै व्यक्तिले आफ्नो जोडीलाई प्रशंसा गर्ने कुनै पनि कुरा पाउँदैछ, त्यहाँ प्रमाणित प्रेमको अन्त हुन्छ र त्यस्तो अवस्थामा केही विवाहित परिवारहरू मात्र अस्तित्वमा रहनपुग्छ । यदि तिनीहरू अन्तिम भए भने, करूणामय प्रेमतिर त्यसको ७नतसेय जान्छ, जुन त्यो प्रेम दिने व्यक्तिको ईश्वरीय चरित्रबाट मात्र आउँछ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयी सबै कारणले गर्दा प्रमाणित वा सर्तरत प्रेम निकृष्ट प्रेम हुँदै होइन भनेर हामी भन्दछौं । जब करूणामय प्रेम दिनको लागि अति नै प्रशंसाको योग्य हुन्छ, तब झन प्रमाणित प्रेम प्राप्त गर्नको लागि प्रशंसनिय बन्दछ । यसको अतिरिक्त प्रमाणित प्रेम त्यो प्रकारको प्रेम हो जुन पिताले प्रभु येशूको लागि दिनुभएको थियो र यसले यसको ठीक आदरको ठाउँ प्राप्त गर्दछ । परमेश्वर पिताले प्रभु येशूको लागि करूणामय प्रेम अलिकति पनि गर्नुभएन, किनभने ख्रीष्टमा कहिले पनि प्रेम नगरिने कुनै पनि कुरा छँदै थिएन । प्रभु येशूले यसरी गवाही दिनुभयो ?रकउबलश्र?कउबल कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“पिताले मलाई यसै कारण प्रेम गर्नु हुन्छ, किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्दछु” (यूहन्ना १०ः१७बmउस) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयसरी हामी देख्दछौं, कि प्रभु येशूले मृत्युसम्मै आज्ञाकारी हुनुभएको कारण पिताले उहाँलाई प्रेम गर्नुभयो । प्रमाणित प्रेममा कुनै पनि कुरा गलत हुँदैन र सबै कुरा त्यँही ठीक हुन्छ । प्रभु येशूले उहाँको पिताको प्रेम पाउनु भयो र यो पाउनलाई उहाँ योग्य हुनुहुन्थ्यो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रप्रभु येशूले यो पनि घोषणा गर्नु भयो, कि उहाँले आफ्नो पिताका आज्ञाहरूलाई पालन गरेर उहाँ पिताको प्रेममा रहनुभयो ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“पिताले जसरी मलाई प्रेम गर्नु भयो, त्यसरी मैले पनि तिमीहरूलाई प्रेम गरेको छु , यसकारण तिमीहरू मेरो प्रेममा रहो । यदि मेरा आज्ञाहरू पालन ग¥यौ भने, तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरूलाई पालन गरेको छु र उहाँको प्रेममा रहन्छु” (यूहन्ना १५ः९–१०) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयसको अतिरिक्त यो धर्मशास्त्रको पदले देखाएझैं, हामीले प्रभु येशूको उदाहरणलाई पछयाउनु पर्दछ, र उहाँका आज्ञाहरू पालन गरेर उहाँको प्रेममा रहनु पर्दछ । यस खण्डमा उहाँले स्पष्ट रूपमा प्रमाणित प्रेमको बारेमा कुरा गरिरहनुभएको छ र भनिरहनुभएको छ, कि हामीले उहाँको प्रेम कमाउन सक्छौं र कमाउनु पर्दछ अनि हामीले त्यो प्रेमअनुसार उहाँका आज्ञाहरू पालन नगरेर उहाँको प्रेमबाट बाहिरीन पनि सक्छौं । यदि हामीले उहाँका आज्ञाहरू पालन गरिरहन्छौं भने, हामी उहाँको प्रेममा रहन्छौं । यो सत्यतालाई आज कमै मात्रामा सिकाउने गरिन्छ, तर यो सिकाउनै पर्दछ किनभने प्रभु येशूले यही नै भन्नु भयो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रप्रभु येशूले उहाँका आज्ञाहरू पालन गर्नेहरूका लागि मात्र परमेश्वरको प्रमाणित प्रेमको निश्चयता दिनु भयो ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“किनभने पिता आपैmले तिमीहरूलाई प्रेम गर्नु हुन्छ, किनकि तिमीहरूले मलाई प्रेम गरेकाछौ” (यूहन्ना १६ः२७बmउस) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“मलाई प्रेम गर्ने त्यही हो, जससँग मेरा आज्ञा छन र ती पालन गर्दछ अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नु हुन्छ, म त्यसलाई प्रेम गर्नेछु र म आपैmलाई त्यसकहाँ प्रकट गर्नेछु……..। जसले मलाई प्रेम गर्छ, त्यसले मेरो वचन पालन गर्नेछ र मेरा पिताले त्यसलाई प्रेम गर्नु हुनेछ र हामी त्यसकहाँ आउनेछौं र त्यससँग बास गर्नेछौं” (यूहन्ना १४ः२१,२३) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रदोस्रो उक्तिलाई विचार गर्नुहोस , प्रभु येशूले असमर्पित विश्वासीहरूलाई यदि तिनीहरूले उहाँका वचनहरू पालन गर्न सुरु गरे भने, उहाँले तिनीहरूलाई बिशेष रूपमा आफ्नो नजीकतिर खिँच्नुहुनेछ भनेर प्रतिज्ञा गरिरहनुभएको छैन । होइन, यदि कसैले प्रभु येशूलाई प्रेम गर्न र उहाँको वचन पालन गर्न सुरु गर्छ भने, उहाँका पिताले त्यो व्यक्तिलाई प्रेम गर्नु हुनेछ र उहाँ र उहाँका पिता त्यस व्यक्तिभित्र बास गर्न आउनु हुनेछ, वास्तवमा भन्नुपर्दा त्यो व्यक्ति नयाँ गरी जन्मनेछ भनेर प्रभु येशूले प्रतिज्ञा गरिरहनुभएको थियो । नयाँ गरी जन्मने हरेकसँग पवित्र आत्माको अन्तर्वासद्वारा पिता र पुत्र दुवैले बास गर्नु हुनेछ (हेर्नुहोस रोमी ८ः९) । त्यसैले हामी फेरि पनि देख्छा,ैं कि साँचो रूपमा नयाँ गरी जन्मिएका तिनीहरू नै हुन जसले पश्चाताप गरेर प्रभु येशूको आज्ञा पालन गर्न सुरु गर्दछन र तिनीहरू तिनै व्यक्तिहरू हुन जसले पिताको प्रमाणित प्रेम प्राप्त गरेका छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रवास्तवमा, प्रभु येशूले अभैm पनि तिनीहरूको करूणामय प्रेमलाई बचाएर राखी दिनुभएको छ, जसले उहाँमा विश्वास गर्दछन । तिनीहरूले आज्ञा उल्लंघन गर्दा, यदि तिनीहरूले आफ्ना पापहरू स्वीकार गर्दछन र अरुहरूलाई क्षमा दिन्छन भने उहाँ अभैm पनि तिनीहरूलाई क्षमा गर्नको लागि तयार हुनु हुन्छ ।

The Conclusion

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रनिष्कर्ष

 

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअर्कोपट्टि, परमेश्वरले नयाँ गरी नजन्मिएकाहरूलाई भन्दा बढी उहाँका सन्तानहरूलाई प्रेम गर्नु हुन्छ । उहाँले तिनीहरूलाई प्राथमिक तवरले प्रमाणित प्रेम गर्नु हुन्छ किनभने तिनीहरूले पश्चाताप गरेका छन र उहाँका आज्ञाहरू पालन गर्न प्रयत्न गरिरहन्छन । जसै तिनीहरू पवित्रतामा हुर्कन्छन, तब तिनीहरूप्रति उहाँको करूणामय प्रेमचाँहि बिस्तारै–बिस्तारै घटदै जान्छ र प्रमाणित प्रेम गर्ने कारण झन–झन बढदै जान्छ, त्यो नै तिनीहरूले इच्छा गरेको कुरा हो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयो पनि भन्न सकिन्छ, कि आधुनिक प्रचारकहरू र शिक्षकहरूद्वारा परमेश्वरको प्रेमको बारेमा गरिएका चित्रणहरूले ठीकसँग अगुवाई गर्दैनन र तिनीहरू ठीक पनि हुँदैनन । धर्मशास्त्रले भनेको प्रकाशमा परमेश्वरको प्रेम सम्बन्धी निम्न लिखित प्रसिद्ध उक्तिहरूलाई केही समय लिएर मूल्यांकन गर्नुहोस ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र(१) तपाईंलाई परमेश्वरले अहिले जति प्रेम गरिरहनुभएको छ त्योभन्दा बढी वा त्योभन्दा घटी प्रेम गर्न लगाउन सक्ने कुनै पनि कुरा छैन

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र(२) परमेश्वरले तपाईंलाई प्रेम गर्न छोडन लगाउने कुनै पनि कुरा तपाईंसँग छैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र(३) परमेश्वरको प्रेम सर्तरहितको हुन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र(४) परमेश्वरले हरेकलाई उस्तै प्रेम गर्नु हुन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र(५) परमेश्वरले पापलाई घृणा गर्नु हुन्छ, तर पापीलाई प्रेम गर्नु हुन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र(६) परमेश्वरको प्रेम कमाउन र आर्जन गर्न तपाईंले गर्न सक्ने कुनै पनि कुरा छैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र(७बmउस) हाम्रो लागि परमेश्वरको प्रेम हाम्रो प्रस्तुतिमा आधारित हुँदैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रबहुसंख्यक मानिसहरूले पूर्णरूपमा परमेश्वरको प्रमाणित प्रेमलाई प्रमाणित गर्ने र धेरैले उहाँको करूणामय प्रेमलाई गलत तरिकाले प्रतिनिधित्व गर्ने हुँदा माथि उल्लेख गरिएका सबै भनाइहरूले मौलिक रूपमा बेठीक ढङ्गले अगुवाई गरिरहेका छन अर्थात तिनीहरू पूर्णतया गलत सावित भएका छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र(१) नम्बरको सन्दर्भमा, प्रमाणित रूपमा परमेश्वरले विश्वासीहरूलाई प्रेम गर्न लगाउन तिनीहरूले गर्न सक्ने कुनै कुरा छ ः त्योचाँहि तिनीहरू बढी आज्ञाकारी हुन सक्छन । अनि उहाँले तिनीहरूलाई प्रमाणित रूपमा धेरै प्रेम गर्न लगाउने तिनीहरूसँग कुनै त्यस्तो अर्को कुरा पनि छ ः त्यो हो अनाज्ञाकारीता । पापीहरूको लागि, तिनीहरूले परमेश्वरलाई बढी प्रेम गर्न लगाउने कुनै कुरा छ ः त्यो हो पश्चाताप । अनि तिनीहरूले परमेश्वरबाट प्रमाणित प्रेम प्राप्त गर्ने छन अनि तिनीहरूले परमेश्वरलाई तिनीहरूप्रति थोरै प्रेम गर्न लगाउन सक्ने केही कुरा छ ः त्यो हो मर्नु । अनि तिनीहरूले तिनीहरूको लागि परमेश्वरसँग भएको उहाँको करूणामय प्रेम मात्रै गुमाउने छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र(२) नम्बरको सन्दर्भमा, एउटा ख्रीष्टियनले पापतिर फर्किएर परमेश्वरको प्रमाणित प्रेमलाई गुमाउन सक्छ र उसले आपूmलाई केवल परमेश्वरको करूणामय प्रेमको अनुभवको अवस्थामा पु¥याउँछ । अनि, फेरि पनि जब अविश्वासीहरू मर्दछन तब उसले परमेश्वरको उसलाई सँधै गरिने प्रेमलाई गुमाई पठाउँदछ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र(३) नम्बरको सन्दर्भमा, परमेश्वरको प्रमाणित प्रेम निश्चय पनि सर्तरत हुन्छ अनि उहाँको करूणामय प्रेम शारीरिक रूपमा बाँचिरहेको व्यक्तिमाथि समेत सर्तरत हुन्छ । मरेपछि परमेश्वरको करूणामय प्रेम अन्त हुन्छ, त्यसैले यो अस्थाई भएको कारण सर्तरत हुन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र(४) नम्बरको सन्दर्भमा, परमेश्वरले जो सुकैलाई पनि उही प्रेम गर्नु हुन्न भन्ने कुरा बढी देखिन्छ, किनभने सबै पापीहरू र भक्तजनहरू उस्तै हुँदैनन , उहाँले धेरै कारणहरूले तिनीहरूलाई प्रमाणित गर्नुु हुन्छ र प्रमाणित नगर्न पनि सक्नु हुन्छ । निश्चय पनि यो कुरा सत्य हा,े कि सन्तहरू र भक्तजनहरूलाई परमेश्वरको प्रेम उस्तै हुँदै हुँदैन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र(५) नम्बरको सन्दर्भमा, परमेश्वरले पापीहरूलाई र तिनीहरूका पापहरूलाई घृणा गर्नु हुन्छ । उहाँले पापीहरूलाई करूणामय प्रेमले प्रेम गर्नु हुन्छ र पापलाई घृणा गर्नु हुन्छ भन्नु धेरै राम्रो हुन सक्छ । उहाँको प्रमाणित प्रेमको खडा भएको बुँदाबाट, उहाँले तिनीहरूलाई घृणा गर्नु हुन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र(६) नम्बरको सन्दर्भमा, जोसुकै र हरेकले परमेश्वरको प्रमाणित प्रेमलाई कमाउनु पर्दछ । वास्तवमा, कसैले उहाँको करूणामय प्रेमलाई कमाउन सक्दैन, किनकि यो सर्तसहितको प्रेम हो ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअन्तमा, (७बmउस) नम्बरको सन्र्दभमा, परमेश्वरको करूणामय प्रेम हामीले गरेका कामहरूको आधारमा पाइन्दैन, तर उहाँको प्रमाणित प्रेम भने निश्चय नै पाइन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयी सबै कुराको लागि भन्नुपर्दा, चेला बनाउने सेवकले ठीक प्रकारले परमेश्वरको प्रेम प्रश्तुत गरेको हुनु पर्दछ, जुन बाइबलमा वर्णन गरिएको छ, कि उसले कसैलाई पनि धोकामा परेको हेर्न चाहँदैनन । परमेश्वरले प्रमाणित प्रेम गरेकाहरू मात्र स्वर्गमा प्रवेश गर्दछन र परमेश्वरले ती व्यक्तिहरूलाई मात्र प्रमाणित प्रेम गर्नु हुन्छ, जोहरू नयाँ गरी जन्मिएका छन र प्रभु येशूको आज्ञा पालन गर्दछन । चेला बनाउने सेवकले कहिले पनि मानिसहरूलाई पवित्रताबाट टाढा लाने कुराहरू सिकाउँदैनन । उनको लक्ष्य परमेश्वरको लक्ष्य भैंm ख्रीष्टका सबै आज्ञाहरू पालन गर्ने चेलाहरू बनाउने हुन्छ ।

 

 


@^ प्रचारकले प्रचार गरेको सुसमाचार शिक्षा दिएको जस्तो हुन्छ र निश्चय पनि प्रचारकहरूले ठीक प्रकारको बाइबलिय सुसमाचार प्रचार गर्नु पर्दछ ।

@& सबै विश्वासीहरूलाई सार्वजनिक रूपमा मानिसहरूले झुण्डलाई शिक्षा दिने जिम्मेवारी दिइएको छैन, तर सबैले एकले अर्कालाई चेला बनाउने कुरामा भने शिक्षा दिने जिम्मेवारी पाएका हुन्छन (हेर्नुहोस–मत्ती ५ः१९, २८ः१९–२०, कलस्सी ३ः१६, हिबू्र ५ः१२) ।

@* म भन्छु “यदि” भेडाँको भेषमा ब्वाँसाहरूले स्पष्ट रूपमा “सेवकाई” गर्दछन भने, तिनीहरू नरकमा फालिनेछन किनभने तिनीहरू स्वार्थी रूपमा प्रेरित भएका हुन्छन । मलाई लाग्छ, तिनीहरूलाई साँचो सेवकहरूद्धारा तिनीहरूका गलत प्रेरणाहरूबाट छुटयाउन सकिन्छ ।

@( अचम्भ रीतिले, प्रभु येशूले आफ्ना नजीकका चेलाहरूलाई चेतावनी दिइरहनुभएको थियो र अविश्वासी सेवकले स्पष्ट रूपमा त्यो व्यक्तिको प्रतिनिधित्व गर्दछ, जो विश्वासी हो, त्यसले रूवाबासी र दाह«ा किटाई हुने ठाउँ स्वर्गदेखि बाहिरको स्थान हो भन्ने तथ्यबाट भाग्न सक्दैन भनेर केही शिक्षकहरूले भन्दछन । प्रभु येशूले अविश्वासयोग्य विश्वासीहरूको आँखाबाट आँसु पुछिदिउँन्जेल र तिनीहरूलाई स्वर्गमा स्वागत नगरून्जेलसम्म तिनीहरूले आफ्नो गुमेको इनामहरूको लागि अस्थाई रूपमा भए पनि बिलाप गर्नु पर्नेछ ।

#) वास्तवमा एउटा मात्रै पाप गर्ने ख्रीष्टियानहरूले तुरन्तै स्वर्ग गुमाउँदैनन । आफ्ना पापको पश्चाताप गरेर क्षमा माँग्नेहरूले परमेश्वरबाट क्षमा पाउँछन (तिनीहरूको बिरुद्धमा पाप गर्नेहरूलाई यदि तिनीहरूले क्षमा दिए भने) । परमेश्वरको क्षमा नमाँग्नेहरूले आपैmलाई परमेश्वरद्वारा ताडना पाउने खतरामा पार्दछन । परमेश्वरको निरन्तर आइरहेको ताडनाप्रति जसले आफ्नो हृदयलाई कठोर पार्दछन , ती विश्वासीहरूले मात्रै आफ्नो मुक्ति गुमाउँदछन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र?ब ष्म.ू)ातलटू जचभा.ू३)ातलचभाटू लबmभ.ू)ातलटूश्र३१?रबश्र ख्रीष्टियनहरूले आफ्नो मुक्ति गुमाउन सक्छन भन्ने कुरालाई ज–जसले आपैm पनि स्वीकार गर्दैनन तिनीहरूले तल दिइएको नयाँ करारका सबै खण्डहरूलाई विचार गर्नु पर्दछ ः मत्ती १८ः२१–३५, २४ः४–५, ११–१३, २३–२६, ४२–५१, २५ः१–३०, लूका ः११–१५,११ः२४–२८, १२ः४२–४६, यूहन्ना ६ः६६–७बmउस१, ८ः३१–३२,५१, १५ः१–६, प्रेरित ११ः२१–२३, १४ः२१–२२, रोमी ६ः११–२३, ८ः१२–१४, १७बmउस, ११ः२०–२२, १ कोरिन्थी १ः२४, ११ः२–४, १२ः२१–१३ः५, गलाती ५ः१–४, ६ः७बmउस–९, फिलिप्पी २ः१२–२६, ३ः१७बmउस–४ः१, कलस्सी १ः२१–२३, २ः४–८, १८ः१९, १ थेसलोनिकी ३ः१–८, १ तिमोथी १ः३–७बmउस, १८ः२०, ४ः१–१६, ५ः५–६, ११–१५, ६ः९–१२, १७बmउस–१९, २०–२१, २ तिमोथी २ः११–१८, ३ः१३–१५, हिब्रू २ः१–३, ३ः६–१९, ४ः१–१६, ५ः८–९, ६ः४–९, १०–२०, १०ः१९–३९, १२ः१–१७बmउस, २५–२९, याकूब १ः१२–१६, ४ः४–१०, ५ः१९–२०, २ पत्रुस १ः५–११, २ः१–२२, ३ः१६–१७बmउस, १ यूहन्ना २ः१५–२ः२८, ५ः१६, २ यूहन्ना ६–९, यहूदा २०ः२१, प्रकाश २ः७बmउस, १०–११, १७बmउस–२६, ३ः४–५, ८–१२, १४–२२, २१ः७बmउस–८, २२ः१८–१९ । बेसर्त अनन्त सुरक्षाको सिद्धान्त सिकाउनेहरूद्वारा उत्पादन गरिएका प्रमाणित खण्डहरू ती नै धर्मशास्त्रका पदहरू हुन जसले मुक्तिमा ?ब ष्म.ूइीभ्)ीक्ष्ल्प्ज्ञू लबmभ.ूइीभ्)ीक्ष्ल्प्ज्ञूश्र?रबश्रपरमेश्वरको विश्वासयोग्यताको बारेमा केही पनि बताउँदैनन । त्यसैले तिनीहरूले मैले र्भखरै सुचित गरेका पदहरूसँग मिल्दो गरी ब्याख्या गरेको हुनु पर्दछ । परमेश्वरले उहाँको विश्वासयोग्यताको बारेमा प्रतिज्ञा गरेकै कारण कसैको विश्वासयोग्यताको ग्यारेन्टी हुँदैन । मैले मेरी ७नतसीमतीलाई कहिले पनि त्याग्ने छैन र मेरो प्रतिज्ञाहरूलाई पालना गर्नेछु भनेकै कारण उनले मलाई कहिले पनि त्याग्नै छैनन भनेर ग्यारेन्टी हुँदैन ।

#@ परमेश्वरले पापीहरूलाई घृणा गर्नु हुन्छ, भन्ने सबै धर्मशास्त्रका पदहरू पूरानो करारबाट लिइएका हुन भनेर विवाद गरिन सक्छ । पूरानो करारदेखि नै पापीहरूप्रति परमेश्वरको व्यवहार परिवर्तन भएको छैन । मत्ती १५ः२२–२८ मा प्रभु येशूले भेटनुभएकी कनानकी स्त्रीको घटना, पापीहरूप्रति परमेश्वरको व्यवहारको नयाँ करारको एकदम राम्रो उदाहरण हो । सुरुमा प्रभु येशूले त्यसको बिन्तीहरूको जवाफ दिनु भएन र उसलाई एउटा कुकुरको संज्ञा दिनु भयो । उसको दृढ विश्वासले उहाँलाई त्यसप्रति दया देखाउन लगायो । शास्त्रीहरू र फरिसीहरूप्रतिको प्रभु येशूको व्यवहारलाई एउटा प्रमाणित प्रेम भनेर विचार गर्न कठीन हुन सक्छ (हेर्नुहोस – मत्ती २३) ।