Chapter 2

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रबाइबलिय तवरले भन्नुपर्दा, एउटा चेला प्रभु येशू ख्रीष्टको इमान्दार बिश्वासी हो, उ पापबाट स्वतन्त्र भएको र उहाँको वचनमा रहिरहने व्यक्ति हो । चेला त्यो व्यक्ति हो जो ख्रीष्टका सबै आज्ञाहरू पालन गर्न सिकिरहेको हुन्छ र आफ्नो परिवार, आफ्नो सुबिधा तथा सम्पत्तिहरूभन्दा बढी उसले प्रभु येशूलाई प्रेम गर्दछ, यसको साथै उसले त्यस प्रेमलाई आफ्नो जीवन शैलीद्वारा प्रकट गर्दछ । प्रभु येशूका साँचो चेलाहरूले एक—अर्कामा प्रेम गर्दछन । तिनीहरूले फल फलाइरहन्छन ।@ यस्तै प्रकारका मानिसहरू प्रभु येशूले चाहनुहुन्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रप्रायः गरेर, जोहरू उहाँका चेलाहरू होइनन , तिनीहरूले उहाँको लागि चेलाहरू बनाउन सक्दैनन । त्यसैले हामीले सबैभन्दा पहिले अरुहरूलाई उहाँका चेलाहरू बनाउनुभन्दा अगाडि आफै चाँहि उहाँको चेला हुँ कि होइन भनेर निश्चित गर्नुपर्दछ । धेरै सेवकहरू चेला भनेको के हो भन्ने बाइबलिय परिभाषाको बिरुद्धमा जब तौलिइन्छन तब तिनीहरू असफल हुन्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रत्यस प्रकारका सेवकहरूले चेला बनाउने कुराको कुनै आशा गर्न सक्दैन र तिनीहरूले वास्तवमा, चेला बनाउन कोशिष समेत पनि गर्दैनन । चेलाहरू बनाउने काममा आइपर्ने कठिनाइहरू भोग्न तिनीहरू प्रभु येशू ख्रीष्टप्रति आफैलाई समर्पित गर्दैनन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयस कुराबाट, म यो निश्चित गराउन लागिरहेको छु , कि जुन सेवकहरू, जसले निरन्तर रूपमा आपूmलाई प्रभु येशू ख्रीष्टका चेलाहरू हौं भनेर मानिलिन्छन तिनीहरूले उहाँका आज्ञाहरूलाई पालना गर्न आफैलाई पूर्ण रूपमा समर्पित गर्दछन । यदि तपाईंले त्यसो गरिरहनुभएको छैन भने, तपाईले आपूmलाई प्रभु येशूको साँचो चेला हुनको लागि पूर्ण रूपमा समर्पित नगरुन्जेलसम्म तपाईंले म प्रभु येशूको चेला हुँ भनेर मानिलिनुको कुनै औचित्यनै हुँदैन । अझै नपर्खनुहोस ! तपाईंको घुँडा टेकेर पश्चाताप गर्नुहोस ! उहाँको अचम्भको अनुग्रहद्वारा, परमेश्वरले तपाईंलाई क्षमा गरी दिनुहुनेछ र ख्रीष्टमा नयाँ सृष्टि बनाउनुहुनेछ !

Redefining Discipleship

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रचेलापनको पुन ः परिभाषा

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रचेला भनेको के हो भनेर प्रभु येशूले स्पष्ट पारिदिनु भए तापनि धेरैले उहाँको परिभाषाको स्थानमा तिनीहरूको आफ्नै परिभाषा राखी दिएकाछन । उदाहरणको लागि, कसैको निम्ति चेला भनेको एउटा ईसाई हुनु हो । तिनीहरूको निम्ति, चेला भन्ने शब्दलाई यसको आफ्नै बाइबलिय अर्थले हिर्काएको छ । अरुहरू कतिले चाँहि स्वर्गको हकदार बिश्वासीहरूको लागि चेलापन भनेको सर्मपणताको दोस्रो ऐच्छिक कदम हो । तिनीहरूले विश्वास गर्छन , कि कुनै व्यक्ति प्रभु येशूमा स्वर्गको हकदार विश्वासी हुनसक्छ तर प्रभु येशूको चेला हुनसक्दैन ! किनभने धर्मशास्त्रमा उल्लेख गरिएको प्रभु येशूले चाहनुभएको माँग पूरा गर्न अवहेलना गर्नु कठीन कुरा हो । दुई प्रकारका ईसाईहरू हुन्छन भनेर सिकाइएको छ — प्रभु येशूमा विश्वास गर्ने विश्वासीहरू, प्रभु येशूमा विश्वास गर्ने र समर्पित हुने विश्वासीहरू हुन्छन तर तिनीहरूमध्ये थोरै मात्रामा चेलाहरू हुन्छन, तर ती दुवै स्र्वग जान्छन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रचेला बनाउनको लागि ख्रीष्टको आज्ञालाई यो सिद्धान्तले प्रभावकारी रूपमा तटस्थ बनाउँदछ, जसले त्यसको साटो चेला बनाउने कार्यमा तटस्थ पारिदिन्छ । यदि चेला हुनुको अर्थ आफैलाई इन्कार गर्ने र सतावट भोग्ने समेत हुनु हो र यो एउटा ऐच्छिक कार्य हो भनेदेखि, मानिसहरू बहुसंख्यक चेला हुनको लागि छानिने थिएनन , विशेष गरेर तिनीहरूले यस्तो कुरा सोँचेमा तिनीहरू चेला नभईकन स्वर्गमा स्वागत पाउने थिए ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रत्यसैले हामीले सोध्नै पर्ने यहाँ केही प्रश्नहरू छन ः के धर्मशास्त्रले सिकाउँछ, कि कोही व्यक्ति स्वर्गको हकदार विश्वासी बन्न सक्छ तर प्रभु येशू ख्रीष्टको चेला हुन सक्दैन, के यो चेलापन विश्वासीहरूको लागि एउटा ऐच्छिक कदम हो ७तिस के त्यहाँ समर्पित नभएका विश्वासीहरू र समर्पित चेलाहरूको दुईवटा तहहरू छन ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयी सबै प्रश्नहरूको जवाब चाँंिह छैनन भन्ने हो । अब यहाँ नयाँ करारले ईसाईहरूको दुईवटा समुहहरू छन भनेर सिकाउँदछ, विश्वासीहरू र चेलाहरू । यदि कसैले प्रेरितको पुस्तक पढदछ भने उसले चेलाहरूको सम्बन्धमा दोहोरिएका प्रमाणहरू पढनेछ र तिनीहरू प्रायः गरेर बढी समर्पित विश्वासीहरूको उच्च ७नतसेणीका प्रमाणहरू भने होइनन । प्रभु येशूमा विश्वास गर्ने प्रत्येक व्यक्तिनै चेला थियो ।?ब ष्म.ू)ातलचभाद्दू जचभा.ू३)ातलद्दू लबmभ.ू)ातलचभाद्दूश्र३?रबश्र वास्तवमा, “चेलाहरू एन्टिओखियामा नै ईसाई भनिए” (प्रेरित ११ ः २६) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रचाखलाग्दो कुरा यो छ, कि नयाँ करारमा चेला भन्ने शब्द २६१ पटक उल्लेख भएको पाइन्छ र यो शब्द ग्रीक शब्द माथेटेसबाट अनुवाद गरिएको हो, जहाँ विश्वासी भन्ने ग्रीक शब्द पिस्तोसबाट अनुवाद गरिएको छ र यो शब्द चाँहि नौंपल्ट मात्र उल्लेख भएको पाइन्छ (न्यू अमेरिकन स्टान्डर्ड भर्सनमा बिश्वासी भनेर अनुवाद गरिएको छ) । ईसाई भनेर अनुवाद गरिएको ग्रीक शब्द (ख्रीष्टियानोस) तीनपल्ट मात्र उल्लेख भएको पाइन्छ । यी तथ्य कुराहरू मात्र इमान्दार खोजकर्तालाई विश्वास दिलाउन पर्याप्त हुन्छन , कि सुरुको मण्डलीमा प्रभु येशूमा विश्वास गर्ने व्यक्तिहरूलाई नै चेलाहरू भनेर भनिन्थ्यो ।

Jesus’ Commentary

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रप्रभु येशूको टिप्पणी

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र चेला हुनु भनेको विश्वासीहरूको लागि एउटा प्राथमिक, ऐच्छिक कदम हो भनेर प्रभु येशूले निश्चय पनि सोँच्नुभएको थिएन । लूका १४ अध्यायमा उहाँले चेला हुनको लागि राख्नुभएको तीनवटा माँगहरू चाँहि विश्वासीहरूलाई एउटा उच्च तहको सर्मपणताको लागि सम्बोधन गरिएका थिएनन । बरु, उहाँको वचनहरू त उहाँलाई पछयाउने ती मानिसहरूको भीँडमा भएका हरेकलाई गरिएको सम्बोधन पो थिए त । चेलापन परमेश्वरसँगको सम्बन्धमा हुने पहिलो कदम हो । हामी

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रअझै यूहन्ना ८ अध्यायलाई पढौं ः

 

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रउहाँले (येशूले) अ।पूmमाथि विश्वास गर्नेहरू धेरैल।ई यी कुर।हरू भन्नुभएको थियो । यसकारण प्रभु येशूले आपूmमाथि विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू मेरा वचनमा रह्यौ भने, तिमीहरू साँच्चै मेरा चेला हौ ; तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ” (यूहन्ना ८ ः ३१—३२) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रप्रभु येशूको चेला हुने बारेमा उहाँले नयाँ विश्वासीहरूसँग कुरा गरिरहनुभएको थियो भन्ने इन्कार गर्न नसकिने तथ्यको बिरुद्धमा कुनै व्यक्तिले जान्ने भएर विवाद गर्न सक्दैन । प्रभु येशूले भर्खरै विश्वास गर्ने ती विश्वासीहरूलाई यसो भन्नुभएन, “निकट भविष्यमा तिमीहरू मेरा चेला हुनको निम्ति समर्पणताको अर्को दोस्रो कदम चाल्न चाहनेछौ ।” होइन, विश्वासी र चेला भन्ने शब्दहरू एक—अर्काका पर्यायवाची शब्दहरू हुन भने प्रभु येशूले ती नयाँ विश्वासीहरूलाई पहिलेदेखिनै चेलाको रूपमा आशा गर्नु भएर तिनीहरूसँग उहाँले बोल्नुभएको थियो । यदि ती नयाँ विश्वासीहरूलाई उहाँले तिनीहरू उहाँको चेला हुन भनी प्रमाणित गर्न पर्ने कुरा उहाँले तिनीहरूलाई बताई दिनुभएको भए, जसको परिणामस्वरूप तिनीहरू पापबाट स्वतन्त्र समेत हुन्थे (हेर्नुहोस ८ ः ३४—३६) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र१(६) यसरी नै प्रभु येशूमा विश्वास गरेर अन्यजातिहरूले उद्धार पाउन सक्थे भनेर जब परमेश्वरले पत्रुसलाई प्रकाश पारी दिनुभयो, तब पत्रुसले कर्नेलियसको घरानालाई, “साँच्ची नै म देख्दछु , कि परमेश्वरले पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ र उचित काम गर्छ त्यो उहाँको सामुन्ने ग्रहणयोग्य हुन्छ” भनेर पत्रुसले घोषणा गरिदिए (प्रेरित १०ः ३४ ख, ३५) । पत्रुसले प्रेरित ५ः ३२ मा पनि ”आज्ञापालन गर्नेहरूलाई” परमेश्वरले उहाँको पवित्र आत्मा दिनुभयो भनेर घोषणा गरेकाछन । सबै साँचो ख्रीष्टियनहरू पवित्र आत्माद्धारा अन्तर्वास गरिएका हुन्छन (रोमी ८ः९; गलाती ४ः६) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमानिसहरूले साँच्चै विश्वास गरेको कुरा तिनीहरूको विश्वासको स्वीकारले मात्र प्रत्याभूति दिदैनथ्यो भनेर प्रभु येशूलाई थाहा थियो । उहाँलाई यो पनि थाहा थिया,े कि साँचो रूपमा विश्वास गर्ने व्यक्ति परमेश्वरको सन्तान हुन्छ र परमेश्वरको सन्तान भएर उसले त्यस्तै व्यवहार पनि गर्दछ — तिनीहरू तुरन्तै उहाँका चेला हुनेछन — उहाँलाई खुशी पार्नेछन र तिनीहरूले उहाँको आज्ञा पनि पालन गर्नेछन । यस्तो प्रकारका विश्वासीहरू र चेलाहरू स्वभाविक रूपमा उहाँको वचनमा, त्यसलाई आफ्नो घर बनाएर रहिरहन्छन । अनि जसै तिनीहरूले उहाँको इच्छा उहाँको आज्ञाहरू सिकेर थाहा गर्नेछन , तब तिनीहरू प्रगतिशील भएर आफ्नो पापबाट स्वतन्त्र हुनेछन ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रत्यसैकारण प्रभु येशूले तुरन्तै ती नयाँ विश्वासीहरूलाई आपूmलाई जाँच गर्नको लागि चुनौती दिनुभयो । “यदि तिमीहरू साँच्चै मेरा चेला हौ भने,” भन्ने वाक्यले तिनीहरू साँचो चेलाहरू नहुन पनि सक्छन तर चेलाहरू हौं भन्ने स्वीकार मात्र गरेका हुन सक्छन भन्ने उहाँ विश्वास गर्नुहुन्थ्यो भन्ने कुरा देखाउँछ । तिनीहरूले आफैलाई मूर्ख बनाइरहेको हुन सक्थे । यदि तिनीहरू प्रभु येशूको परीक्षामा सफल भए मात्रै तिनीहरू उहाँका साँचो चेलाहरू हुन सक्थे भनेर निश्चित हुनुपर्ने थियो (यूहन्ना ८ः ३७बmउस—५९ मा भएको वार्तालापलाई पढदा यस्तो देखिन्छ, कि प्रभु येशूले तिनीहरूको इमानदारीताप्रति शंका गर्नु निश्चय पनि असल कारण थियो) ।$

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रहाम्रो धर्मशास्त्रको मुख्य खण्ड मत्ती २८ः १८—२० ले नै चेलाहरू समर्पित विश्वासीहरूको उच्च दर्जाका मानिसहरू थिए भन्ने कुराको सिद्धान्तलाई देखाउँछ । प्रभु येशूले उहाँको महान आज्ञामा चेलाहरूले बप्तिष्मा लिएको हुनुपर्छ भनेर आज्ञा गर्नुभएको थियो । वास्तवमा, प्रेरितको पुस्तकमा भएको विवरणले यो देखाउँछ, कि प्रेरितहरूले नयाँ विश्वासीहरूलाई बप्तिष्मा दिनुभन्दा अगाडि ख्रीष्टप्रतिको समर्पणताको लागि स्पष्ट कदम तिनीहरूले नचालुञ्जेलसम्म पर्खेर बसिराखेनन बरु प्रेरितहरूले नयाँ विश्वासीहरूलाई तिनीहरू परिवर्तन हुने बित्तिकै सबैलाई बप्तिष्मा दिई हाल्थे । सबै साँचो विश्वासीहरू चेलाहरू हुन भनेर तिनीहरूले विश्वास गर्थे ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयस सम्बन्धमा अद्धितिय प्रकारले समर्पित विश्वासीहरू आफ्नै ईश्वरशास्त्रमा लागि नपरेका चेलाहरू हुन भनेर तिनीहरू विश्वास गर्दथे । तिनीहरू प्रायः सबैले प्रभु येशूमा विश्वास गर्छु भनेर स्वीकार गर्नेहरू जो सुकैलाई पनि ”चेलापनको” समर्पित तहसम्म पुग्नलाई नपर्खीकनै बप्तिष्मा दिन्थे । तरै पनि, यदि तिनीहरूले साँच्चै आपूmले प्रचार गरेको कुरालाई विश्वास गरेको भए, तिनीहरूले चेलापनको तहसम्म पुग्नेहरूलाई मात्र बप्तिष्मा दिने थिए, जोहरू तिनीहरूको ७नतसेणीमध्येमा धेरै कम हुने थिए ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसायद यो शैतानिक सिद्धान्तलाई एउटा अन्तिम झापड नै यथेष्ट हुनेछ । यदि चेलाहरू विश्वासीहरूभन्दा भिन्न भए यूहन्नाले किन भाइहरूलाई प्रेम गर्नु भनेको साँचो नयाँ गरी जन्मेका विश्वासीहरूको चिन्ह हो भनेर लेखेको त (हेर्नुहोस १ यूहन्ना ३ः १४), अनि किन प्रभु येशूले भाइहरूलाई प्रेम गर्नु भनेको उहाँका चेलाहरूको चिन्ह हो भनेर भन्नुभएको छ (यूहन्ना १३ः ३५) ७तिस

The Origin of this False Doctrine

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयो भूmटो सिद्धान्तको सुरुआत

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयदि विश्वासीहरू र चेलाहरू दुई भिन्ना—भिन्नै तहका ख्रीष्टियनहरू सम्बन्धी विचार धर्मशास्त्रमा नपाइएको भए, यस्तो प्रकारको सिद्धान्तले कसरी समर्थन गरेको छ ७तिस यसको जवाब चाँहि, यस सिद्धान्तलाई मुक्ति सम्बन्धी अर्को भूmटा सिद्धान्तले मात्र समर्थन गरेको छ । त्यो सिद्धान्तले निश्चयतापूर्वक भन्दछ, कि चेलापनका मागँहरू अनुग्रहद्धारा मुक्ति प्राप्त हुन्छ भन्ने तथ्यसँग प्रतिस्पर्धात्मक हुँदैनन । त्यस तर्कको आधारमा, चेलापनका मागँहरू मुक्तिको निम्ति पूरा गरिनु पर्ने माँगहरू हुन सत्तैmनन भन्ने निष्कर्षमा पुग्न सकिन्छ । त्यसैले चेला भएर अनुग्रहद्धारा उद्धार पाएका स्वर्गको हकदार विश्वासीहरूले समर्पणताको एउटा ऐच्छिक कदम चाल्नुपर्दछ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयस सिद्धान्तको एउटा विनाशकारी गल्ती चाँहि यसलाई बिरोध गर्ने धर्मशास्त्रका धेरै पदहरू छन भन्ने हो । उदाहरणको लागि, प्रभु येशूले धेरै आज्ञाहरू एक—एक गर्दै दिनुभएपछि उहाँले डाँडाको उपदेश दिने बेलामा भन्नुभएको कुराभन्दा स्पष्ट अरु के हुनसक्छ ७तिस “मलाई “प्रभु, प्रभु” भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन , स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ” (मत्ती ६ ः २१) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रस्पष्टरूपमा, प्रभु येशूले मुक्ति पाएपछि आज्ञा पालन हुनुपर्छ भनेर यहाँ र अरु पनि यस्तै धेरै ठाउँहरूमा उल्लेख गर्नुभएको छ । अनुग्रहबाट मुक्ति पाइन्छ भन्ने बाइबलको स्वीकारसँग यस्तो प्रकारको अनेकौं धर्मशास्त्रका पदहरूसँग हामी कसरी मिलाप गराउन सक्छौं त ७तिस परमेश्वरले उहाँको अचम्मको अनुग्रहद्वारा प्रत्येक व्यक्तिलाई पश्चाताप गर्न, विश्वास गर्न, र नयाँ गरी जन्मनुको साथै पवित्र आत्माद्वारा विश्वासयोग्य भएर जिउनलाई शक्ति दिएर एउटा सुवर्ण मौका दिनुभएको छ । त्यसैले अनुग्रहद्वारा मुक्ति छ । परमेश्वरको अनुग्रहबिना कोही पनि बाँच्न सत्तैmन । किनभने, सबैले पाप गरेका छन । पापीहरूले मुक्ति कदापि पनि प्राप्त गर्न सत्तैmनन । त्यसैले तिनीहरूलाई मुक्ति पाउन परमेश्वरको अनुग्रहको आवश्यकता पर्दछ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रहाम्रो मुक्तिको सम्बन्धमा परमेश्वरको अनुग्रह धेरै तरिकाले प्रकट भएको छ । प्रभु येशू त्रूmसमा मर्नु हुँदा, सुसमाचारद्वारा, परमेश्वरले हामीलाई बोलाउनुहुँदा, उहाँले हामीलाई ख्रीष्टतर्फ खीच्नु हुँदा, उहाँले हामीलाई हाम्रा पापबाट फर्काउनु हुँदा, उहाँले हामीलाई पश्चाताप गर्ने मौका, दिनु हुँदा, उहाँले हामीलाई पुनर्जन्म दिएर आफ्नो पवित्र आत्माले भरिदिएर, हाम्रो जीवनमा भएको पापको शक्तिलाई भत्काइदिएर, पवित्रतामा हामीलाई उहाँले शक्ति प्रदान गरिदिएर, हामीले पाप गरेको बेला ताडना दिएर र त्यस्तै अरु धेरै कार्यहरू गरिदिएर उहाँबाट यो अनुग्रह प्रकट भएको छ । हामीले यी आशिषहरूमध्ये कुनै पनि कमाएका होइनौं । सुरुदेखि अन्तसम्मै हामीले अनुग्रहबाट उद्धार पाएका हौं ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतथापि धर्मशास्त्रअनुसार मुक्ति “अनुग्रहबाट” मात्र होइन, तर “विश्वासद्वारा” पनि पाइन्छः “किनभने तिमीहरूले अनुग्रहबाट विश्वासद्वारा उद्धार पाएकाछौ” (एफिसी २ः८ क) । दुवै भागहरू आवश्यक छन र तिनीहरू वास्तवमा अप्रतिस्पर्धात्मक पनि छ्रैनन । यदि मानिसहरूले उद्धार पाउनु हो भने, अनुग्रह र विश्वास दुवै अति आवश्यक हुन्छन । परमेश्वरले उहाँको अनुग्रहलाई बढाउनुहुन्छ र यसलाई हामीले विश्वासद्वारा प्रतिकृया दिन्छौं । वास्तवमा, बिशुद्ध विश्वासले परमेश्वरको आज्ञापालनमा परिणाम ल्याउँछौं । याकूबले उनको दोस्रो पत्रमा लेखेझैं, कामबिनाको विश्वास मरेको हो, काम नलाग्ने हो, र यसले बचाउन पनि सक्दैन(हेर्नुहोस याकूब २ ः १४—२६) १) ।%

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रतथ्य कुरा चाँहि, परमेश्वरको अनुग्रहले पाप गर्ने अनुमति कहिले पनि दिँदैन । बरु, परमेश्वरको अनुग्रहले मानिसहरूलाई आफ्ना पापको पश्चाताप गरेर नयाँ गरी जन्मनको लागि अस्थाई मौका प्रदान गर्दछ । मृत्युपछि, पश्चाताप गर्न र नयाँ गरी जन्मनको लागि कुनै मौका छैन, र त्यो बेला फेरि परमेश्वरको अनुग्रह पाइन्दैन । त्यसैले उहाँको बचाउने अनुग्रह अस्थाई अनुग्रह हो ।

A Woman Whom Jesus Saved by Grace Through Faith

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रएक स्त्री जसलाई प्रभु येशूले विश्वासद्वारा अनुग्रहबाट बचाउनुभयो

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रविश्वासद्वारा अनुग्रहबाट मुक्ति पाएको एउटा पूर्ण चित्र व्यभिचारको काण्डमा पक्राउ परेकी एक स्त्रीसँगको प्रभु येशूको जम्काभेटको कथामा पाइन्छ । प्रभु येशूले त्यसलाई भन्नुभयो, “म पनि तिमीलाई दोष लगाउँदिन (त्यो नै अनुग्रह हो, किनभने, त्यो स्त्री दोष लगाइन योग्यकी थिइ); तिम्रो बाटो लाग ; अबदेखि उसो फेरि पाप नगर” (यूहन्ना ८ः११) । त्यस स्त्री मारिनु पर्ने थियो, तर प्रभु येशूले त्यसलाई स्वतन्त्र भएर जान दिनुभयो । उहाँले त्यस स्त्रीलाई चेतावनी दिएर छाडी दिनुभयो ः अबदेखि उसो फेरि पाप नगर । संसारमा भएका प्रत्येक पापीलाई पनि प्रभु येशूले ठीक यस्तै भनिरहनुभएको छ– ूअहिले म तिमीलाई दोष लगाइरहेको छुइन । तिमी मारिनु पर्ने थियो र सदाको निम्ति नरक जाने योग्यको दोषी थियौ, तर मैले तिमीलाई अनुग्रह देखाइरहेकोछु । मेरो अनुग्रह अस्थाई छ, त्यसैले पश्चाताप गर । मेरो न्याय आसनको सामु दोषी पापीको रूपमा खडा हुनुअगि र मेरो अनुग्रहको समाप्तिअगि अहिले नै पाप गर्न छोडिदेऊ ।ू

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रत्यस व्यभिचारीणी स्त्रीले प्रभु येशूको आज्ञा भैmँ पश्चाताप गरी भन्ने कुरा कल्पना गरौं । यदि त्यसले पश्चाताप गरी भने विश्वासद्धारा अनुग्रहबाट त्यसले उद्धार पाई । त्यसले अनुग्रहबाट उद्धार पाई, किनभने परमेश्वरको अनुग्रहबिना त्यसले पापी भएर कहिले उद्धार पाउन सक्तिनथिइ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रत्यसले अधिकारका साथ मैले मेरो कामद्धारा मुक्ति कमाएँ भनेर कहिले पनि भन्न सत्तैmन । अनि त्यसले विश्वासद्धारा उद्धार पाएकी थिइ, किनभने त्यसले प्रभु येशूमा विश्वास गरी, र त्यो विश्वास गरेकै कारण अलिकति पनि ढिलो नगरी प्रभु येशूले त्यसलाई दिनुभएको चेतावनीलाई ध्यानमा राखेर आफ्ना पापबाट फर्की । जसले प्रभु येशूमा बिशुद्ध रूपमा विश्वास गरेको छ, त्यसले पश्चाताप गर्नेछ, किनभने मानिसहरूले पश्चाताप नगरुञ्जेलसम्म तिनीहरू नष्ट हुनेछन भनेर प्रभु येशूले चेतावनी दिनुभयो (हेर्नुहोस लूका १३ः ३) । जसले पिताको ईच्छालाई पालन गर्दछ, त्यो स्वर्गको राज्यमा प्रवेश गर्नेछ भनेर प्रभु येशूले स्पष्ट रूपमा घोषणा पनि गर्नुभयो (मत्ती ^

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपरमेश्वरको दृष्टिमा सफल हुनको निम्ति एउटा सेवकले आज्ञाकारी विश्वासमा मानिसहरूलाई बोलाई साँचो सुसमाचार प्रचार गरेर ठीक प्रकारले चेला बनाउने प्रकृयालाई सुरु गर्नुपर्दछ । सेवकहरूले स्वर्गको हकदार विश्वासीहरूको निम्ति चेलापन समर्पणताको एउटा ऐच्छिक कदम हो भनेर भूmठा सिद्धान्तलाई प्रोत्साहन दिन्छन भने, तिनीहरूले चेलाहरू बनाउनको निम्ति प्रभु येशूले दिनुभएका आज्ञाहरूको बिरुद्धमा काम गरिरहेका हुन्छन र तिनीहरूले भूmठो अनुग्रह र भूmठो सुसमाचार प्रचार गरिरहेका हुन्छन । ख्रीष्टको साँचो चेलाहरूले मात्रै बचाउने विश्वास प्राप्त गरेका हुन्छन र तिनीहरू स्वर्ग जान्छन, जसरी प्रभु येशूले प्रतिज्ञा गर्नुभयो ः “मलाई ’प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन ; तर स्वर्गमा हुनु हुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ” (मत्ती &

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रयसकारण पश्चाताप गर्नुहोस र फर्कनुहोस , कि तपाईंहरूका पाप मेटिउन (प्रेरित ३ः१९ क) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रजब पावलले राजा अग्रिप्पाको सामु गवाही दिए, तब उनले यो घोषणा गरे, कि उनको सुसमाचारमा सँधै पश्चातापको सन्देश सुचित हुनेगर्छ ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“परिणामस्वरूप, हे राजा अग्रिप्पा, स्वर्गीय दर्शनप्रति म आज्ञाकारी भइ, तर पहिले दमस्कसमा, तब यरुशलेममा र सारा यहूदिया देशभरि रहनेहरूलाई र अन्यजातिहरूलाई पनि पश्चाताप गरेर परमेश्वरतिर फर्केर आफ्ना पश्चातापयोग्यको काम गर भनेर मैले प्रचार गरें” (प्रेरित २६ः १९,२०) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रएथेन्समा पावलले आफ्ना ७नतसोताहरूलाई न्यायको बेलामा हरेकले ख्रीष्टको सामु खडा हुनै पर्नेछ, र त्यो महान दिनको लागि पश्चाताप नगर्नेहरू तयार हुने छैनन भनेर चेतावनी दिएका थिए ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र“त्यसकारण यस्तो अज्ञानताको समयलाई परमेश्वरले ध्यान दिनु भएन । तर अब प्रत्येक ठाऊँमा सबै मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ । किनकि उहाँले एकदिन तोकी दिनुभएको छ, जुन दिन उहाँले आपूmले नियुक्त गर्नुभएको एकजना व्यक्तिद्धारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ, उनलाई मृतकबाट जीवित पारेर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ” (प्रेरित १७बmउसः ३०,३१) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपावलको बिदाइको बेलामा उनले दिएको उपदेशमा उनले विश्वासको साथै पश्चातापलाई पनि उनको सन्देशको अति आवश्यक भागको रूपमा समावेश गरे ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र “यहूदीहरूलाई र ग्रीकहरूलाई पश्चाताप गरेर परमेश्वरपट्टि फर्कनु र हाम्रा प्रभु येशू ख्रीष्टमाथि विश्वास राख्नु भन्ने कुराको गवाही दिनदेखि म पछि हटिन …….” (प्रेरित २०ः२०क, २१) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रधर्मशास्त्रीय प्रमाणहरूको यो सूचीले हरेकलाई विश्वास दिलाउन पर्याप्त हुन्छ, कि जबसम्म पश्चातापको जरुरी छ भनेर घोषणा गरिन्दैन, तबसम्म साँचो सुसमाचार प्रचार गरिएको हुँदैन । परमेश्वरसँगको सम्बन्ध पश्चातापबाट सुरु हुन्छ । योबिना पापहरूको क्षमा हुँदैन ।

Repentance Redefined

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रपश्चातापलाई पुनः परिभाषित गरिएको

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रमुक्ति पश्चातापमा भर पर्ने कुरा हो भनेर धर्मशास्त्रीय प्रमाणहरूको ज्योति पाएर पनि अभैm केही सेवकहरूले परमेश्वरको अनुग्रहको बारेमा भएको तिनीहरूको भूmठो अवधारणासँग यसलाई प्रतिस्पर्धात्मक बनाइदिन यसको स्पष्ट अर्थलाई बिकृत तुल्याइदिएर यसको जरुरीपनलाई निस्प्रभाव पार्ने उपाय खोज्दछन । तिनीहरूको नयाँ परिभाषाअनुसार, प्रभु येशू को हुनुहुन्छ भन्ने बारेमा मनको परिवर्तनभन्दा बढी पश्चाताप होइन, र कसैले अचम्भ रीतिले व्यक्तिको आचरणलाई प्रभाव पार्न जरुरी नहुन सक्छ ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रत्यसो भए नयाँ करारका प्रचारकहरूले मानिसहरूलाई पश्चातापको निम्ति बोलाउँदा के कुराको आशा गरेका थिए त ७तिस के तिनीहरूले प्रभु येशू को हुनुहुन्छ भन्ने सम्बन्धमा आफ्नो मन परिवर्तन गर्नको लागि मात्र मानिसहरूलाई बोलाइरहेका थिए, वा तिनीहरूले मानिसहरूलाई तिनीहरूको आचरण परिवर्तन गर्नको लागि बोलाइरहेका थिए ७तिस

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रसाँचो पश्चातापले आचरणको परिवर्तनको माँग गर्दछ भन्ने कुरा पावलले विश्वास गर्दथे । उनले राजा अग्रिपाको सामु घोषणा गरेको उनको दशकौंको सेवकाइको सम्बन्धमा भएको गवाही हामीले अगि नै पढिसक्यौं ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र”परिणाम स्वरूप, हे राजा अग्रिपा, स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइन, तर पहिले दमस्कसमा, तब यरुशलेममा र सारा यहूदीया देशभरि रहनेहरूलाई, र अन्यजातिहरूलाई पनि पश्चाताप गरेर परमेश्वरतिर फर्क र आफ्ना पश्चातापयोग्यको काम गर भनेर मैले प्रचार गरें” (प्रेरित २६ः१९,२०) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रनिश्चित ईश्वरशास्त्रिय तथ्यहरूको सम्बन्धमा पश्चाताप मनको परिवर्तनभन्दा अझ बढी हो भनेर बप्तिष्मा दिने यूहन्नाले पनि विश्वास गरेका थिए । जब उनका परिवर्तित ७नतसोताहरूले अब तिनीहरूले के गर्नु पर्छ भनेर सोध्दा पश्चाताप गर्नलाई बोलाएर तिनले प्रतिकृया दिएका थिए, उनले तिनीहरूको आचरणको पनि विशेष परिवर्तन हुनु पर्छ भनेर किटान गरेर भने (लूका ३ः३, १०—१४) । उनले फरिसी र सदुकीहरूलाई पनि साँच्चै पश्चाताप नगरेमा तिनीहरू नरकको आगोमा तडपिनु पर्नेछ भनेर चेतावनी दिए ः

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्र “हे शर्पका बच्चा हो, आउन लागेको क्रोधबाट भाग्न कसले तिनीहरूलाई चेतावनी दियो ७तिस यसकारण पश्चाताप सुहाउँदो फल फलाओ ………………. अहिले नै रुखको फेदमा बन्चरो परिसकेको छ ; यसकारण असल फल नफलाउने हरेक रुख काटि ढालिनेछ र आगोमा फालिनेछ” (मत्ती ३ः७बmउस—१०) ।

कतथभि.ूायलत(ाबmष्थिस् एचभभतष्सूश्रप्रभु येशूले पनि यूहन्नाले भैmँ त्यस्तै प्रकारको पश्चातापको सन्देश प्रचार गर्नुभयो (मत्ती @ यो परिभाषा हामीले अगिनै पढेको मत्ती २८ः १८—२० ; यूहन्ना ः ३१,३२ ; १३ः २५, १५ः र लूका १४ः २५—३३ बाट उदृत गरिएको हो ।

# चेलाहरू भनेर प्रेरित ६ः १,२,७बmउस; ९ः१,१०, १९, २५,२६, ३६ , ३८; ११ः २६,२९; १३ः $ धर्मशास्त्रको यस खण्डले मानिसहरूको नयाँ परिवर्तनको मुक्तिको निश्चयताको गलत आधुनिक अभ्यासलाई पनि प्रकट गरिदिन्छ । यी भर्खरै परिर्वतन भएकाहरूलाई प्रभु येशूले उहाँलाई छोटो प्रार्थना गरेर ग्रहण गरेकै भरमा वा उहाँमा विश्वास गरेको कुरा व्यक्त गरेकै भरमा वा उहाँमा विश्वास गरेको कुरा व्यक्त गरेकै भरमा तिनीहरूले उद्धार पाएका थिए भनेर निश्चित गराउनु भएन । बरु, उहाँले तिनीहरूलाई तिनीहरूको विश्वास विशुद्ध खाल्को हो कि होइन भनी विचार गर्नलाई चुनौती दिनुभयो । हामीले उहाँको उदाहरणलाई पछयाउनु पर्दछ ।

% यसको अतिरिक्त हामीले काम नगरे तापनि विश्वासद्वारा हामी बचाइएका छौं भनेर कुरा मिलाउनेहरूको विपरित, याकूबले विश्वास गरेर मात्रै हामीले उद्धार पाउन सक्दैनौ भन्दछन ः “मानिसले विश्वास गरेर मात्रै होइन तर कामहरू गरेर पनि उद्धार पाउँदछ भन्ने तिमीहरू देख्छौ ।” साँचो विश्वास कहिले पनि एक्लो हुँदैन ः त्यसको साथमा सँधै काम पनि सहभागी भएको हुन्छ ।

^ मुक्ति कामबाट होइन तर विश्वासद्वारा पाईन्छ भनेर पावलले प्रायः गरेर भन्नुभएको कारण उनी त्यस समयमा भएका साँचो विधिवादीहरूको सामना गरिरहेका थिए भन्ने कुरालाई मनमा राख्नु पनि सहायता बद्र्धक हुन्छ । पावलले स्वर्गको लागि पवित्रता अत्यन्त आवश्यक हुन्छ भनेर सिकाउनेहरूलाई सुधार गर्ने प्रयत्न गरिरहेका थिएनन , किनभने उनी आफैले पनि त्यो तथ्य कुरामा विश्वास गर्दथे र निश्चित थिए । बरु उनले ती यहूदीहरूलाई सुधार गर्न लेखेका थिए जसको मुक्तिको बारेमा परमेश्वरको अनुग्रहको विचारधारानै थिएन, र तिनीहरूले प्रभु येशू मर्नु पर्ने कुनै कारणै देखेका थिएनन । अन्यजातिहरूले उद्धार पाउनेछन भनेर धेरैले विश्वास गरेका थिएनन । किनभने मुक्तिलाई सम्भव बनाउने कार्यको लागि तिनीहरूसँग परमेश्वरको अनुग्रहको कुनै विचारधारा नै थिएन । केहीले चाँहि खतना बशांनुक्रम वा व्यवस्था पूरा गरेर (जसलाई तिनीहरूले कुनै रीतिले गर्दैथे) मुक्ति कमाउन सकिन्छ भनी विचार गर्थे । यसरी तिनीहरूले परमेश्वरको अनुग्रह र ख्रीष्ट मर्नु पर्ने खाँचोलाई रद्ध गर्न प्रयत्न गरिरहेका थिए ।

& यसरी नै प्रभु येशूमा विश्वास गरेर अन्यजातिहरूले उद्धार पाउन सक्थे भनेर जब परमेश्वरले पत्रुसलाई प्रकाश पारी दिनुभयो, तब पत्रुसले कर्नेलियसको घरानालाई, ”साँच्ची नै म देख्दछु , कि परमेश्वरले पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ र उचित काम गर्छ त्यो उहाँको सामुन्ने ग्रहणयोग्य हुन्छ” भनेर पत्रुसले घोषणा गरिदिए (प्रेरित १०ः ३४ख, ३५) । पत्रुसले प्रेरित ५ः ३२ मा पनि ”आज्ञापालन गर्नेहरूलाई” परमेश्वरले उहाँको पवित्र आत्मा दिनुभयो भनेर घोषणा गरेका छन । सबै साँचो ख्रीष्टियनहरू पवित्र आत्माद्धारा अन्तर्वास गरिएका हुन्छन (रोमी ८ः९; गलाती ४ः६)